दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

१३ असोज, काठमाडौ । नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई...

प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

१० असोज, चितवन । जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता...

विश्व फार्मेसी दिवसमा रक्तदान

८ असोज, बुटवल । विश्व फार्मेसी दिवसको अवसर पारेर बुटवलमा वृहत रक्तदान कार्यक्रम भएको छ । फार्मेसी एसोसियसन अफ नेपाल, पाच नम्बर प्रदेशको आयोजना तथा मंगलम पोलिक्लिनिक प्रालि, नारि शक्ति आमा समूह वडा नं ६ को सहयोगमा बुधबार बुटवलमा रक्तदान...

बाजुराको एक गाउँ पूरै भाइरल ज्वरोको जोखिममा

७ असोज, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा...

कलेजो रोग पिडित गौतमलाई आर्थिक सहयोग

६ असोज, बुटवल । सामाजिक सेवा दिवस २०७६ को अवसरमा उजिर सिंह माध्यमिक विद्यालयn] कलेजो रोग पिडित छात्रालाई सहयोग गरेको छ । कक्षा ८ मा अध्ययानरत ज्ञानधारा गौतमलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको हो ।...

चितवनको अस्पतालमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार

६ असोज, चितवन । चितवनमा रहेका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा...

डेँगु रोगको संक्रमणबाट सैनामैनाकी एक महिलाको मृत्यु

५ असोज, सैनामैना । रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षिय शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा आज विहान ९ बजे मृत्यु भएको परिवारले जनाएको छ...

लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

६ असोज, बुटवल । बुटवल लक्ष्मीनगरमा रहेको लक्ष्मि मध्यमिक विद्यालयमा विद्यार्थीको आँखा परीक्षण तथा ब्यवहार परीक्षण सम्वन्धी एक दिने शिविर भएको छ । विद्यार्थीको आँखाको स्वास्थ्य उपचार तथा उनीहरुको जीवनशैली र आनीबानी ब्यवहारका बारेमा एक दिने निःशुल्क शिविर आईतबार गरिएको...

तरकारीमा विषादीको जोखिम कति ? विषादीको असर खेप्ने उपभोक्ता नै हुन् !

५ असोज, काठमाडौ । कृषिमा आत्मनिर्भर हुन नसक्दा विशेषगरी भारत लगायतका मुलुकबाट स्वदेश भित्रिएका खाद्यवस्तु, तरकारी तथा फलफुलजन्य उत्पादन स्वस्थकर हुन्छन् या हुदैनन् भन्ने विषय गम्भिर छ । विषादीको परीक्षण बिना उपभोगमा आईरहेका तरकारीबाट मानवस्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको छ...

स्क्रब टाइफसको बढ्दो सङ्क्रमण, यसरी बच्न सकिन्छ

५ असोज, काठमाडौं । तपाई खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईको मृत्यु पनि हुनसक्छ ।...