आजदेखी डा. केसीले अवकाश पाए, आफ्ना ६ बुँदे माग पूरा नभए पुन : अनशन बस्ने केसीको चेतावनी

२७ असोज, काठमाडौं । आजबाट अवकाश पाएका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे माग राखेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. केसीले आफ्ना ती मागहरु पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएका छन्...

यी पन्ध्र खानेकुरा : जसले कोलेस्ट्रोल घटाउँछ

खानाले तपाईंको कोलेस्ट्रोल र अन्य जोखिम कारकहरूमा प्रभावशाली प्रभाव पार्छ । हामी धेरै खाद्य पदार्थहरू सेवन गर्ने गर्दछौँ । जुन स्वास्थ्य वर्धक आहारको भागमात्र होइन, उनीहरूले सक्रियतापूर्वक तपाईंको कोलेस्ट्रोल कम गर्नमा मद्दत गर्छन् । यीमध्ये केही दिनहु खाने गर्नु...

खानपानमा विशेष ध्यान दिन चिकित्सकको सुझाव, खानामा सन्तुलन नमिलाउंदा फूड पोइजनिङ हुनसक्ने

सांस्कृतिक र सामाजिक महत्व बोकेको नेपालीहरुको महान् पर्व बडा दशैं खानपिनको पर्व पनि हो । आफन्तजन र साथीहरूसंगको भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीले कहिलेकाही रोगको ढोका खोली अस्पताल समेत पुर्याउन सक्छ । दशैंको बेला खाइने खानेकुराले फुड पोईजनिङको संभावना...

मासुका परिकार खाँदा यी कुरा ध्यान दिनुहोस

काठमाडौं । चाडबाडका अवसरमा मासुजन्य परिकार र मादक पदार्थ सेवन बढी हुने गर्दछ । विशेषतः दसैँमा मासुका परिकार र मादक पदार्थ सेवन गर्नेहरु बढी हुन्छन् । तर‚ स्वास्थ्यका दृष्टिकोणले कति मात्रामा मासुका परिकार र मादक पदार्थ सेवन गर्ने भन्ने...

डेंगुरोग रोकथाम बारे अन्र्तक्रिया

१५ असोज, लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्यशाखाको आयोजनामा लामखट्टेको टोकाईबाट सर्ने डेंगुरोगको रोकथाम बारे एक दिवसीय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुसाँनपा निमित्त कार्यकारी अधिकृत अब्दुल जलील मुसलमानले लुम्बिनी नगरबासीमा डेंगुरोग सर्न नदिनका लागि ब्यापक रुपमा...

रामपुरमा कानको उपचार सेवा शुरू

१५ असोज, बेझाड । पाल्पाको रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कानको उपचार सेवा शुरू गरेको छ । आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले मंगलवारबाट कानको उपचार सेवा थप गरेको हो । सेवाको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले...

अस्पताल र चिकित्सकको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री यादव

१५ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिएका छन । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको...

बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा

१३ असोज, बुटवल । प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताको सेवाका लागि...

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

१३ असोज, काठमाडौ । नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई...

प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

१० असोज, चितवन । जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता...