तिलोत्तमा उद्योग बाणिज्य संघमा पदस्थापना

१८ माघ, बुटवल । तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोश्रो अधिवेसनबबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन आज बिहीवार संघ सचिवालय भलवारीमा सम्पन्न भएको छ । पदहस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले तिलोत्तमा नगगरको आर्थिक पुर्वाधार बिकासका लागि सामुहिक...

तिलोत्तमा नगरपालिकामा निजी बिद्यालयको मनोमानी रोकिने ( शिक्षा निर्देसिका पुर्णपाठ सहित )

माघ १८, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको नगर सभाले तिलोत्तमा नगरपालिका शिक्षा नियमावली पारित गरेका छ । नियमावलीमा सरकारी तथा निजी बिद्यालयहरुको सुधार, स्तरउन्नती र नियमनका लागी थुप्रै बुदाहरु उल्लेख छन । निर्देसिका लागु भएपछि नगरभित्रका निजी बिद्यालयहरुको सुल्क निर्धारणको...

तिलोत्तमा नगरपालिकाको नगरसभाबाट पारित ऎन तथा नियमावलीहरु सार्वजनिक

माघ १८, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले स्थानीय तहलाइ प्राप्त अधिकारको प्रयोग गर्दै विभिन्न कानुन तथा कार्यबिधिहरु निर्माण गरि कार्यान्वयनमा ल्याएको छ ।  नगरपालिकाको माघ ८ गते देखी १४ गते सम्म संचालित नगर सभा बाट पारित भएका विभिन्न ६ वटा...

मोदीको फोन र सुष्माको भ्रमण शंकास्पद : कांग्रेस नेता गगन थापा

१७ माघ, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् । बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने...

नमस्ते नेपालद्धारा प्रशिक्षण गोष्ठि , सौनकले ल्याए नया रौनक ( भिडियो सहित )

१६ माघ, बुटवल । अन्तर्राष्ट्रिय प्रशिक्षक सौनक भट्टले आज बुटवलमा उत्प्रेरणमुलक गाष्ठिमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन ।  युवालाई लक्षित गरी नमस्ते नेपाल रूपन्देहीले गोष्ठिको आयोजना गरेको हो । बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आयोजित गोष्ठिमा रुपन्देहीका ४ सय भन्दा...

दुई वटा फूलवारीको उदघाटन सम्पन्न, नगर द्धारा स्वागत

नारायण वली १६ माघ, बुटवल । पछिल्लो समय नेपालमा जग्गा प्लटिङ्ग गरी खेतीयोग्य जमिन तथा हरियाली वातावरणलाई घडेरीको रुपमा परिणत गर्ने क्रम चलिरहेका वेला बुटवलवासीले सडक छेउमा फूलवारी निर्माण गरी सडकको सुन्दरता वढाएकोमा बुटवल नगरपालिकाले यसको स्वागत गरेको छ...

दीपको ३७ औँ वार्षिकोत्सव सम्पन्न, दीप गायन ताराको उपाधी प्रभातकी बर्षालाई

१५ माघ, बुटवल । दीप बोर्डिङ हाई स्कूल बुटवलको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले वुटवल क्षेत्रको शैक्षिक उन्नयनमा सरकारी तथा संस्थागत विद्यालयसँग सहकार्य गरेर बढ्न नगरपालिका...

निति तथा कार्यक्रम निर्माणमा बुटवल उपमहानगरको सात महिना

माघ, १५ बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरप्रमुखमा निर्वाचित भएर आएपछि हालसम्म गरिएका कार्यक्रमहरु सार्वजनीक गरेका छन । नगर कार्यापालीका हलमा पत्रकार सम्मेलन गरी उनले निति कार्यक्रम बनाउदैमा ६ महिना बितेको बताए । उनले प्रथम नगरसभाले आर्थिक...

नेमकिपाको स्थापना दिवसमा निबन्ध लेखन प्रतियोगिता

१५ माघ, बुटवल । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा रूपन्देही जिल्लाव्यापी मावि तथा उमावि स्तरीय शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व विषयक निवन्ध लेखन प्रतियोगिता सोमबार लुम्विनी वाणिज्य क्याम्पसमा सम्पन्न भयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघ...

अग्रहरी युवा संघ बुटवल नगर समितिद्रारा रक्तदान कार्यक्रम सम्पन्न

बिमल तिवारी १५ माघ, बुटवल । अग्रहरी युवा संघ बुटवल नगर समितिले आज रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा १८ युनिट रगत संकलन भएको समाजका अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक राकेशकुमार अग्रहरीले जानकारी दिए । अग्रहरी सेवा समाजको सचिवालय बुटवल...