दीपावली सहकारीको साधारणसभा सम्पन्न

२ कार्तिक, बुटवल । बुटवल–११ देवीनगरस्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्ष तथा बुटवल उप–बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम...

चीन भ्रमण फलदायी : प्रदेश नं ५ मुख्यमन्त्री पोखरेल

२ कात्तिक, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीन भ्रमण फलदायी भएको बताएका छन् । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस विज्ञप्ति...

राजधानीको टुङ्गो प्राविधिक विषय होइन : सभामुख घर्ती

२ कार्तिक, बुटवल । प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक विषय भएका कारण त्यसको टुङगो पनि राजनीतिक रुपमा लाग्ने बताएका छन् । राजधानीको विषय पेचीलो बनेको बताउदै उनले यसलाई प्राविधिक विषय जसरी समाधान गर्नु...

समाजसेवी कक्षपतिको ७० वर्षको उमेरमा निधन

२ कार्तिक, तिलोत्तमा । समाजसेवी एवं कम्युनिष्ट पार्टीका पुराना कार्यकर्ता जनकलाल कक्षपतिको ७० वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शंकरनगर निबासी कक्षपतिको ७० वर्षको उमेरमा निधन भएको हो । मृगौला रोगबाट पीडित कक्षपतिको...

तिलोत्तमा प्रिमियर लिग : शनिबारको पहिलो खेलमा रुपन्देही पल्टन्स् बिजयी

२ कार्तिक, बुटवल । तिनाउ टाइटन्स्लाई ४६ रनले पराजित गर्दै रुपन्देही पल्टन्स्ले तिलोत्तमा प्रिमियर लिगको शनिबारको पहिलो खेलमा जित निकालेको छ । टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्ष्यतिमा १ सय ७२ रनको...

पर्यटकको बसाई लम्वाउन महासंघले छलफल चलाउने

१ कार्तिक, बुटवल । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले जिल्लाको पर्यटकीय सम्भावनार पर्यटकको बसाई लम्बाउने विषयमा सरोकारवालसगँ व्यापक छलफल गर्ने निणर्य गरेको छ । आज शुक्रबार बुटवलमा बसेको महासंघको बैठकले कार्तिक ६ गते बुटवलमा पर्यटन क्षेत्रसगँ सम्वधीत सरोकारवालासगँ पर्यटकको...

तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय गोल्डस् सेमिफाइनलको बलियो दाबेदार

१ कार्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिमकामा जरि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा ज्ञानोदग गोल्डस्ले सेमिफाइनलमा दाबेदारी पेश गरेको छ । ज्ञानोदयले बुटवल युनाइटेडलाई ४७ रनले पराजित गर्दै सेमिफाइनलमा बलियो दाबेबारि प्रस्तुत गरेको छ । ज्ञानोदयले...

रुपन्देही उद्योग संघको महासचिवमा काफ्ले विजयी

१ कार्तिक, बुटवल । रुपन्देही उद्योग संघको महासचिवमा जिवकान्त काफ्ले विजयी भएका छन् । लोकतान्त्रिक प्यानलका काफ्लेले ३५९ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी शिव कुमार पाठकले ३३९ मत प्राप्त गरे । संघको अध्यक्षमा भने बाबुराम बोहोरा...

स्वास्थ्य शिविर संचालनका लागि तिलोत्तमामा लायन्स नाइट हुने

१ कार्तिक, बुटवल । लायन्स क्लव अफ भलवारी सिटीले निशुल्क स्वास्थ्य शिविरका संचालनका गर्न रकम संकलनका लागि सांगितिक कार्यक्रम गर्ने भएको छ । मधुमेह र आखा रोग सम्बन्धि शिविर संचालनका लागि क्लवले लायन्स नाईटको आयोजना गरेको हो । हिन्दुहरुको...

बुुटवलमा हिप हप जात्रा हुुँदै

३० असोज, बुुटवल । यस क्षेत्रमै पहिलो पटक बुुटवलमा हिप हप जात्रा हुुने भएको छ । रायड इन कोअपरेटिभ, काठमाडौंले बुुटवलमा पश्चिमा देशको कलालाई यस क्षेत्रमा पनि प्रचार गर्न हिप हप जात्रा नामक कन्सर्ट गर्न लागेको हो । बुुटवल...