सञ्चारमैत्री वातावरण निर्माणमा सरकार जुटेको छः सञ्चारमन्त्री बस्नेत

६ असोज, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र...

आजदेखि प्रदेश नं १ का १४ जिल्लामा हर्न बजाउन नपाइने

१ असोज, ताप्लेजुङ । प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको...

बिनाअनुमति जताततै सीसीटीभी, कारबाही गर्नेतर्फ सम्बन्धित निकाय मौन

३१ भाद्र , काठमाडौं । राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्पप्लेक्स, रेस्टुरेन्ट, पसलदेखि चोक–चोकमा सीसीटिभी देख्न सकिन्छ । काठमाडौं मात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सीसीटीभी जडान धेरैतिर छ । तर यसको प्रयोगका लागि...

सबै नेपालीलाई एकताबद्ध बनाउन सञ्चार माध्यमको भुमिका महत्वपुर्ण :पूर्व मन्त्री खाँण

२० भाद्र, बुटवल । पुर्वमन्त्रि बालकृष्ण खाणले नेपालको राष्टियता र अखण्डतालाईं बलियो बनाई सबै नेपालीलाई एकताबद्ध बनाई राख्न सञ्चार माध्यमहरुकको भुमिका महत्वपुर्ण रहने बताउनु भएको छ । तिलोत्तमा नगरपालिकाको मंगलापुरमा निर्माण हुन लागेको रेडियो नमस्ते र तिलोत्तमा उद्योग वाणिज्य संघका...

क–कस्लाई लाग्छ आचरसंहिता, भोलिबाट आचारंहिता लागू हुने

३२ साउन, काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नम्बर–२ अन्तर्गत्का ८ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको...

गुल्मीको कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाटमा सञ्चार सम्पर्कबाट बञ्चित

अनिल खत्री ३० साउन, गुल्मी । ठेकेदारले समयमै टावर निर्माण नसक्दा गुल्मी कालिगण्डकी गाउँपालिकावासीले सास्ती व्यहोर्नुपरेको छ । कहिलेकाहीँ लाग्ने सिडिएएमए फोन पनि वर्षाका कारण अबरुद्ध हुँदा गाउँको सञ्चार सम्पर्क पनि बिच्छेद भएको छ ।   गाउँपालिकाको केन्द्र पूर्तिघाटमा सञ्चारले...

बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि, मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क

२९ साउन, काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू...

तिलोत्तमा सिटी साप्ताहिक पत्रिका विमोचन

कमला अर्याल २३ साउन , तिलोत्तमा। तिलोत्तमा सिटी साप्ताहिक पत्रिकाको एक कार्यक्रमका विच रुपन्देहीको मणिग्राममा विमोचन गरिएको छ । पत्रिकाको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले विमोचन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर घिमिरेले पत्रिका कुनै एक पार्टीको मुखपत्र बनाउन...

सरकारी कल सेन्टरमा परिणत हुँदै ‘हेलो सरकार’

१८ साउन, काठमाडौं । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन...

चान्समा डान्स टूको कोरियोग्राफिराउण्डको लागि साठी जना छनौट

सपन कुमार एञ्जिल बुटवल, साउन ८ –धुम कला केन्द्र रुपन्देहीको आयोजना तथा नृत्य कर्मी संघ नेपालको सहयोगमा सञ्चालन भएको अञ्चल स्तरीय नृत्य प्रतियोगिता चान्समा डान्स–२ अन्तरगत लोक तथा साँस्कृतिक राउण्डको नृत्य शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतिस्पर्धाबाट...