सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र, मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग छलफल

२४ माघ, बुटवल । बुटवलमा फाल्गुण २ गतेदेखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र पारिएको छ । इन्फोटेकको तयारी भइरहंदा मेला स्थलमा मंगलवार यस क्षेत्रका विभिन्न २५ भन्दा बढी व्यापारिक प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधी र सरोकारवाला...

रेडियो मुक्तिको ५ औँ साधारणसभा सम्पन्न

२९ पुस, बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संञ्चालीत सामुदायिक रेडियो मुक्ति ९५.५बुटलवकोे पाचौ साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभामा वोल्ने सहभागीहरुले महिला सशक्तिकरण र समाजमा हरेक विभेद विरुद्ध सामाजिक आन्दोलनका रुपमा क्रियाशिल रहन रेडियोको योगदान...

बजारमा दाउहाको नयां क्यामरा र सेक्युरिटी लक

२० पुस, बुटवल । दाउहाको नयां प्रोडक्ट बजारमा आएका छन् । बिश्वप्रसिद्ध ब्राण्ड दाउहाले सिसिटिभी क्यामरा , सेक्युरिटी लक, एटेन्डेन्स मेशिन , फायर अलराम सिस्टम बजारमा ल्याएको हो । कम्पनीले बुटवलमा एक कार्यक्रमको आयोजना गरि नया उत्पादनको बारेमा जानकारी...

वढ्दो आमसञ्चार संगै अस्वस्थ प्रतिस्पर्धाले सञ्चालनमा समस्या : मृगेन्द्र कुमार शेरचन

नारायण वली ४ पुस,बुटवल । जिल्लामा पछिल्लो समय वढ्दो आमसञ्चार गृहहरुको वृद्धी संगै अस्वस्थ प्रतिस्पर्धाका कारण सञ्चारगृह सञ्चालनमा समस्या आएको तिनाउ एफ.एम.बुटवलका प्रवन्ध निर्देशक तथा अध्यक्ष मृगेन्द्र कुमार शेरचनले वताउनुभएको छ । पछिल्लो समय लोकतन्त्र उदय पश्चात् नेपालमा तीव्ररुपमा...

सबैको सहयोग र सहकार्यमा मुलुकमा समतामुलक समाज निर्माण : छबिलाल विश्वकर्मा

३ पुस, बुटवल । नेकपा एमालेका स्थायी समिति सदस्य छबिलाल विश्वकर्माले सबैको सहयोग र सहकार्यमा मुलुकमा समतामुलक समाज निर्माण भएको बताउंनुभएको छ । साथै दलित मुक्ति आन्दोलन गैर–दलितहरुको सहयोग र समर्थनमा सफल भएको बताउंनु भयो । रेडियो जागरण ९३.६...

“०१२३४५६ र १२३४५६” नम्बरको फोन नउठाइ सचेत बनौ – नेपाल टेलिकम

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको...

रुपन्देहीलाई नमुना बनाउने विष्णु पौडेलको प्रतिबद्धता, विमानस्थल र यस संग जोडिएका आयोजनालाई प्राथमिकता

७ मंसिर, बुटवल । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसंग रुपन्देही जिल्लाका अरु थुप्रै आयोजनाहरु जोडिएकाले विमानस्थल निर्माण शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता सहित नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ््नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । बृहत...

फेसबुक र भाइबरमा नक्कली चिठ्ठा आतंक, प्रलोभनमा नपर्न सर्वसाधारणलाई प्रहरीको सुझाव

२ मंसिर, काठमाडौं । एक साताअघि झापाकी एक महिलाको फेसबुकमा लन्डनबाट म्यासेज आयो, ‘तपाईंको प्रोफाइल हेरेर म धेरै प्रभावित भएँ । मायाको चिनोस्वरुप केही सामान र त्यसभित्र नगद पनि पठाउँदैछु । लिन्न नभन्नु होला ।’ लुइस स्टेफन नाम गरेको...

‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

२९ असोज,काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको...

मोबाइल हरायो या चोरी भयो भने, यसरी आफै पत्ता लगाउनुस ।।

मोबाइल चोरी भयो भने या हरायो भने के गर्ने ? प्रत्येक मोबाइलमा EMEI ( international mobile equipmemt identify ) No. हुन्छ । यसलाई थाहा पाउन को लागि :- आफ्नो फोन मा *#06# डायल गर्नुस । फोन ले 15 अंकको...