नागरिकको सम्पूर्ण विवरण एउटै कार्डमा, अब स्मार्टकार्ड बन्ने

४ साउन, काठमाडौं । सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्ऽले छपाइको तयारी करिब पूरा भएको जनाएको हो । नागरिकलाई राज्यको तर्फबाट एकीकृत सेवा प्रवाहका लागि सरकारले...

एलईडी बल्ख खरिद प्रकरणः भारतभन्दा नेपाललाई आधै सस्तो

३० वैशाख, काठमाडौं । विद्युत्त प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका...

काठमाडौँ अधिवेशनको पुनः निर्वाचन गर्न क्रान्तिकारी पत्रकारको माग

काठमाडौँ, वैशाख १७ – मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादीनिकट क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महसंघको काठमाडौँ अधिवशेनको निर्वाचन परिणाम खारेज गर्दै पुनः निर्वाचन गर्न माग गरेको छ । बैशाख ८–१० मा सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको...

भैरहवा भन्सारमा नेकास प्रविधि जडान

रबिन्द्र प्रताप गुप्ता भैरहवा, फागुन २० । भैरहवा भन्सार कार्यालय रुपन्देहीले भन्सार प्रशासनलाई प्रविधिमा आधारित बनाई निकासी पैठारी व्यापारलाई अझ बढी व्यवस्थित बनाउँदै लैजाने उद्देश्यले कार्यालयमा नेकास आशिकुडा वल्र्ड सिस्टमको जडान गरेको छ । सो प्रविधि भन्सार विभागका महानिर्देशक...

‘क्यान इन्फोटेकमा विद्यार्थीको घुँइचो

फागुन १३, बुटवल । क्यान महासंघ नेपाल,रूपन्देहीको आयोजनामा बुटवल मण्डपमा ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को दोस्रो दिन शुक्रबार विद्यार्थीहरुको घुँइचो लागेको छ । शिवरात्री पर्वका कारण सार्वजनिक विदा भएको हुँदा विद्यार्थीको सहभागिता बढी भएको हो । विद्यालय तथा क्याम्पसहरु विदा हुनाले...

क्यान महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा सूचना प्रविधि मेला शुरु ।। पूर्व अर्थमन्त्री पौडेलद्धारा उद्घाटन

बुटवल फागुन – १३ क्यान महासंघ नेपाल,रूपन्देहीको आयोजनामा बुटवल मण्डप बुटवलमा ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को आज उद्घाटन भएको छ । इन्फोटेकको पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पौडेलले प्रविधि र विकास पूरक रहेको...

१० फागुन, बुटवल । कम्प्युटर एशोसिएसन अफ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा हुने क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ । छैठौं संस्करणको इन्फोटेक बुटवल-१२ रामनगरस्थित बुटवल मण्डपमा फागुन १२ देखि १६ सम्म हुँदैछ । इन्फोटेकमा एक सय ४० स्टल...

पुराना तथा नयाँ सदस्यहरुका लागी लियो आधारभुत तालिम सम्पन्न

बरुण घिमिरे  बुटवल,फाल्गुण ०८ लियो कल्व अफ बुटवल सिध्द्धबाबाले ,पुराना तथा नया लियो सदस्यहरूलाई लियो आधारभुत तालिम प्रदान गरेको छ ।  कार्यक्रमा लियोका भूतपूर्व अध्यक्षहरूले लायन्स तथा लियोको बारेमा प्रस्ट पारेका थिए । क्लबका अध्यक्ष लियो प्रकास भट्टराईको अध्यक्षतामा...

काशी नोबेल एकेडमी भैरहवामा विज्ञान प्रदर्शनी

रबिन्द्र प्रताप गुप्ता भैरहवा, फागुन ८ काशी नोबेल एकेडमी भैरहवाले दिने विज्ञान प्रदर्शनी एवं खाना महोत्सव सम्पन्न गरेको छ ।कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता रहेको सो महोत्सवमाविद्यार्थीहरुले विज्ञान सम्बन्धीवस्तुहरुको स्टलहरु राखेका थिए । करिब ३० ओटा...

आज विश्व रेडियो दिवस

२ फागुन, काठमाडौ । आज पाँचौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं...