आजदेखि २६ सहरमा टेलिकमको फोरजी सेवा सुरु

१५ असोज, काठमाडौ । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । टेलिकमले...

क्यान प्रदेश नं. ५ को दाङ घोराहीमा विविध कार्यक्रम

भोजराज भट्टराई, असोज १२ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ नेपालको प्रदेश नं. ५ को कार्यसमितिले दाङको घोराहीमा विविध कार्यक्रमसहित पहिलो कार्यक्रम सम्पन्न ग¥यो । प्रदेश नं. ५ का नवनिर्वाचित अध्यक्ष रोशन कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश पाँचको भावी...

अनलाइनबाट बसको टिकट काट्न सकिने

८ असोज, काठमाडौं । नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ-आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो यात्रुले...

क्यान प्रदेश ५ अध्यक्षमा कँडेल

भोजराज भट्टराई, रुपन्देही ५, असोज । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ नेपालको ५ नम्बर प्रदेश अध्यक्षमा रुपन्देही शाखाबाट युवा व्यवसायी रोशन कँडेल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार रुपन्देही स्थित टुलीप होटलमा सम्पन्न दोस्रो अधिवेशनबाट कँडेलसहित ९ सदस्यीय...

‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा, उद्योगमन्त्री यादवले गरे शुभारम्भ

२ असोज, काठमाडौं । सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात/निर्यातसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ । व्यापार र निर्यात प्रवद्र्धन केन्द्रले निर्माण गरेको सो पोर्टलको बिहीवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित...

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ : सञ्चारमन्त्री बाँस्कोटा

२ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ भनेका छन । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र...

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

१ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । यही असोज ३ गते संविधान दिवस मनाइन लागेको अवसर पारेर टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा उपलब्ध गराउने अफर ल्याएको हो । यो डाटा...

बहुप्रतिक्षित टाटा एचफाइभ एसयूभी बुटवलमा सार्वजनिक

३१ भदौ, बुटवल । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभ अटो सफल इन्टरनेशनल बुटवलले सोमबार सार्वजनिक गरेको छ । गाडीको सावन्ट जंग सिजापतीले लञ्च गरे । भारतीय बजारमा टाटा...

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा दशैँअघि नै एनटिसीको फोरजी सञ्चालनको तयारी

२६ भदौ, डोटी । नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न...

सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको छ : सञ्चारमन्त्री बास्कोटा

२५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् । मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको जानकारी दिए । ग्लोबल इन्टरप्राईज...