पाल्पाली आमाहरूको खोजमूलक तीज गीत कृति विमोचन

भोजराज भट्टराई पाल्पा २९, चैत्र । जीवनका अनुभव, भोगाइ र वेदना समेटिएको ३३ पाल्पाली आमाहरूको संयुक्त तीज गीत कृति आज तानसेनमा सार्वजनिक भयो । कार्यक्रमकी प्रमुख अतिथि तानसेन मेहल्धारा पाल्पाकी ९४ वर्षीय आमाले एक समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको...

नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा धवलमा स्रष्टा सम्मान

भोजराज भट्टराई, पाल्पा, १ फागुन । नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर पाल्पामा शनिबार तीन स्रष्टासहित धवल पुस्तकालयलाई सम्मान गरेको छ । प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारबाट साहित्यकार बनमाली निराकार, नित्यराज ज्ञान विज्ञान पुरस्कारबाट लेखक तथा...

भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कार

पाल्पा, ११ पौष । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले यस वर्षको कमलराज रेग्मी वर्ष पुरस्कार समाजसेवी राधा भारतीलाई प्रदान गरेको छ । शनिबार रेडक्रम भवनमा प्रतिष्ठानको १५ औं वार्षिक दिवस समारोह, ९२ औं कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी...

राष्ट्रिय बाछिटा प्रतिष्ठान गठन

पाल्पा । बाछिटा बिधाको समुन्नयन गर्ने उद्देश्यले ‘‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’’को कार्यकारिणी समिति गठन भएको छ । सोमबार भर्चुअल भेलाबाट बाछिटा विधाका अभियन्ता रुपन्देहीका स्रष्टा खगेन्द्र बस्यालको अध्यक्षतामा १९ सदस्यीय समितिको गठन भएको बाछिटा प्रर्वतक, प्रमुख सल्लाहकार एवं संरक्षक...

न्यु लाइट कलेजमा नवदीप साहित्यिक कोसेली विमोचन

तिलोत्तमा । न्यु लाइट कलेज शंकरनगरमा आज नवदीप साहित्यिक कोसेली बिमोचन गरिएको छ । न्यु लाइट साहित्यिक मञ्चले प्रकासन गरेको नवदीप साहित्यिक कोसेलीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बिमोचन गर्नुभएको हो । सामाजिक दुरि कायम गरि आयोजित कार्यक्रमका बक्ताहरुले...

सन्दिप पौडेल बने नयाँ युवा नयाँ सोच नेपाल रुपन्देही जिल्ला कमिटीको अध्यक्ष

बुटवल । नयाँ युवा नयाँ सोच, नेपालको रुपन्देही जिल्ला ईकाइ गठन भएको छ। परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापित संस्थाको   प्रदेश नम्बर ५ कै पहिलो जिल्ला इकाइको रुपमा रुपन्देहीमा ईकाइ गठन भएको...

मेरो छिमेकी (कविता)

धतुरो लिएर हातमा गाँजाको सासमा गुन्गुनाउँछ मेरो छिमेकी, यो मीठो फल बेलको कतिमा किन्नुहुन्छ हजुर ? मेरो सोझो छिमेकी फलफूल व्यापार गर्न खोजेझैँ गर्छ सयपत्रीको बिउ किनेर महङ्गोमा आँप फल्ने मौसम कुर्छ ऊ । तराईको माटो मलिलो छ भन्दै...

स्मरणमा पिपलबोटे काइला बाजे – मेरा खुमानन्द सर !

आजभन्दा २९ बर्ष अगाडी २०४८ सालमा कक्षा ८ को नेपाली बिषयमा “ तिम्रो भविष्यको योजना” शिर्षकमा निबन्ध लेख्दै थियौँ । पाल्पा जिल्लाको पश्चिमी सिमानाको गाउँ भुवनपोखरीको एकमात्र माध्यमिक विद्याालय श्री रैनादेवी माध्यमिक विद्यालय गोखुङ्गाका कक्षा ८ का करिब ४०...

बुटवलमा दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बुटवल । दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी राष्ट्रियस्तरको कार्यशाला गोष्ठी आईतवार बुटवलमा सम्पन्न भएको छ । व्यस्थापन संकायमा बिशिष्टिकृत बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयको समन्वयमा फाल्गुन २४ र २५ गते दुई दिनसम्म...

श्रीराम स्वरूपको ‘खरानी’ गजलसङ्ग्रहको विमोचन

पाल्पा १०, फागुन शनिबार पाल्पाको तानसेनमा नवोदित गजलकार श्रीराम स्वरूपद्वारा लिखित ‘खरानी’ गजलसङ्ग्रहको विमोचन भएको छ । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख जीवनबहादुर थापाले सरल भावना समेट्दै समाजको अवस्था अध्ययन गरी गजल सिर्जना गर्न सक्नु स्रष्टाको खुवी भएको बताउनुभयो ।...