त्रिभुवन विश्वविद्यालय नैतिकताको आईसीयूमा !

जानुका दुवाडि काठमाडौ । देशकै सबैभन्दा जेठो र नेपालको शैक्षिक उन्नयनमा प्रमुख भूमिका खेल्दै आएको त्रिभुवन विश्वविद्यालय पछिल्लो समय सतहमा छरपस्ट भएका एकपछि अर्को घटनाले नैतिकताको कठघरामा उभिएको छ । कहिले कर्मचारी भर्नामा पहुँचवालाका नातागोता र आफन्तहरुलाई जागिर खुवाउन...

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ !

बुटवल । पुरुष र महिलामा को उत्कृष्ट ? समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा...

पत्रकारितामा स्वतन्त्रता

चक्रपाणी डुम्रे स्व + तन्त्र = स्वतन्त्र शब्द संस्कृतबाट आएको तत्सम हो । स्व भनेको आफू वा आफ्नो भन्ने हुन्छ भने, तन्त्र भनेको शासन हो । जसबाट यो सिद्ध हुन्छ आफू आफ्नो ठाउँमा रहेर आफ्नै लागी गरिने कर्म स्वतन्त्र...

सन्दर्भ गणतन्त्र दिवस : सम्बृद्धिको गोरेटो कोरिदै

निरा गौतम रासस १५ जेठ, रुपन्देही । आज जेठ १५ गणतन्त्र दिवस अर्थात नेपालको राजनितिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२ /०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते देशभर विभिन्न...

टिप्पर दुर्घटनाको त्रास

निरा गौतम रासस १ जेठ, रुपन्देही । एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो । आँखा अगाडि नै छोरीको मृत्यु...

बुद्धदर्शनको सार : चर्तुआर्यसत्य

निरा गौतम रासस ३१ बैशाख, रुपन्देही । ‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो महत्वपूर्ण वाणीले मानव जातिलाई...

ईस्लाम धर्मावलम्बीहरूको पबित्र पर्व रमजान आजदेखि सुरु, के हो रमजान ?

अहमद हुसैन रजवी २४ बैशाख, बुटवल । ईस्लाम धर्मवलम्बीहरुको पबित्र पर्व रमजान आज बाट सुरु भएको छ । एक महिना सम्म चल्ने रमजान महिना यो बर्ष बैशाख २४ गते मंगलवार देखी सुरु भएको हो। रमजान शब्द अरबी भाषाको ‘रामिदा...

परोपकार र सदभावको अक्षय तृतीया

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री) बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । यस दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची...

पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”

रमेश पराजुली  २१ बैैैशाख, बुुटवल । आमा ! आहा कति मिठो शब्द, कति प्रिय लाग्ने शब्द म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ । मलाई लाग्छ मेरी आमा सामान्य अरु...

मातातिर्थ औशी आमाको मुख हेर्ने दिन

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री) आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ। यो प्रत्येक बर्षको बैशाख कृष्ण औंसीका दिन मनाईन्छ। आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पबित्र हुन्छ। शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र...