“श्रीकृष्णजन्माष्टमी र भगवान श्रीकृष्ण “

भाद्र कृष्ण अष्टमीका दिन हिन्दु धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व हो कृष्णजन्माष्टमी । कृष्णजन्माष्टमी भगवान श्रीकृष्णको जन्मोत्सवको दिन हो । श्रीकृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्दछन । कर्मयोग र भक्तियोगका प्रणेता मानिने...

किन हराउँदैछ ? रोपाइँजात्राको रौनक !

३२ साउन, पाल्पा । साउनको अन्तिम दिन अर्थात् शनिबार पाल्पाको मौलिक जात्रा मध्येको रोपाईँ जात्रा तानसेनमा निकालियो । गाउँघरमा गरिने रोपाईँको झलकसहित बजारका विभिन्न क्षेत्रमा रोपाहार, बाउसे, हली, खेतालीले धान रोपेको अभिनय गरेर थोरै मात्र जात्राले नगरका विभिन्न भागको परिक्रमा...

जनैपूणिर्मा एवं रक्षाबन्धन

विविध सास्कृतिक चाड पर्वहरू मध्ये हिन्दु धर्मावलम्बीहरुले  मनाउने एउटा पवित्र दिन एवं प्रमुख चाड हो जनैपूणिर्मा वा रक्षाबन्धन । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई ऋषि तर्पणी तथा रक्षा बन्धन पनि भनिन्छ । जनै लगाउनेहरू यस दिन पुरानो...

सबै प्राणी प्रति सदभावको पर्व नाग पञ्चमी

प्रत्येक श्रावण शुक्ल पन्चमीको दिनलाई नाग पन्चमीको रूपमा मनाउने गरिन्छ । घरको मुल द्वार (ढोका) माथी नागको तस्बिर विधिपूर्वक पूजा गरि टासिन्छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुदैन भन्ने मान्यता रहेको छ...

सरलता र सहजता : जीवन जिउने उत्तम कला

बुटवल ।  मानवले जीवनमा विभिन्न उदारचढाब र परिस्थिति झेल्नुपरेको हुन्छ । कतिपय मानिसले ती परिस्थिति र उदारचढावमा समान रहेर यात्रा गर्न नसक्दा मानिस आफ्नो गन्तव्यलाई भेटाउन सक्दैनन् । आफुभित्रका स्वभाविक गुणलाई पनि मानिसले सहज ढंगले नलिग्दा अफ्ट्यारो परिरहेका हुन्छन्...

श्रावण महिना र भगवान शिव

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री) अहिले श्रावण महिना चलेको छ । विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना...

ज्ञानको पर्व गुरु पूर्णिमा

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री) प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ । यस वर्ष असार ३१ गते गुरूपूर्णिमा पर्व परेको छ । समाजमा रहेका हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउने...

हरिशयनी एकादशी एवं तुलसी रोप्ने दिन

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री) आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस बर्ष यहि २७ गते ( भोलि ) परेको आषाढ शुक्ल एकादशीका दिन देखि कार्तिक शुक्ल एकादशीका दिन सम्म भगवान विष्णु चार महिना क्षीरसागरमा चार महिना शयन...

रिसको परिणाम अन्तत : हानी

चक्रपाणी डुम्रे क्रोधको अर्थ, कुनै अनुचित र हानिकारक वा अनपेक्षित मन नपर्ने काम कुरो भएको अवस्थामा उत्पन्न हुने अहंकार हो र जसबाट मनमा पैदा हुने उग्र तथा तीब्र आवेग वा रिस हो । भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ ”...

आज असार १५ : बिशेष दिन बिशेष महत्त्व, किसानहरूमा निराशा बढ्दै

रमेश पराजुली  १५ असार, बुटवल  । आज असार १५ ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन । यस दिनको बिशेष र छुट्टै महत्व रहेको छ नेपाल सरकारले पनि आजको दिनलाई धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गर्दछ...