पूरा होला त रेल सपना ?

२ मंसिर, काठमाडौँ । आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले राजधानीमा रेल सपनासहितको घोषणापत्र सार्वजनिक गर्दै गर्दा चिनियाँ उपमन्त्रीसहितको टोली नेपालमा रेलको सम्भाव्यता अध्ययनका लागि आइपुग्यो । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको...

वर्तमान राजनैतिक आवश्यकता र चुनावी तालमेलबीचको अन्तरसम्बन्ध

– मोहन विक्रम सिंह देशको विभिन्न राजनैतिक अवस्थामा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेल समेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ...

खाली मैदानमा विवेकशील साझाको चमत्कार होला ?

काठमाडौं । प्रशंग विवेकशील साझा पार्टीको भए पनि सुरुवात डा. बाबुराम भट्टराईबाट हुन्छ । अबको प्रतिनिधि सभामा सांसद सुरक्षित राख्न हठात् बाबुराम भट्टराई बाम गठबन्धनमा मिसिन पुगेपछि विवेकशील साझा पार्टीका लागि मैदान खाली भएको छ । वैकल्पिक राजनीतिक शक्ति...

दसैँमा कस्तो मासु राम्रो ?

गाउँशहर दसैँको रमझममा छ । दसैँ भन्न साथ टीका जमरासँग जोडिएर आउँछ, माछा, मास र मिठो खानपान । दसैँमा सबै भन्दा बढी महत्वको कुरा त खानपान कै हुन्छ । अनि चर्चा पनि खानपानकै । त्यसमा पनि मासुको चर्चा मासु ...

“सबैका आराध्यदेव विश्वकर्मा “

चक्रपाणी डुम्रे हरेक वर्ष आश्विन एक गते विश्वकर्मा भगवानको पुजा गरिन्छ ।भगवान विश्वकर्मा सन्दर्भमा पौराणिक प्रसङ्ग छ कुनै समय माता लक्ष्मी भगवान विष्णु सङ्ग प्रश्न गर्दै भन्नु भो भगवान ।भक्तहरु हजुरको अनेक रुपको भक्ति पुर्वक पृथ्वीमा पूजाआजा गर्छन् ।...

सोह्र श्राद्ध किन ?”बैज्ञानिक कारण सहित

चक्रपाणी डुम्रे/युवा ज्योतिष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका १६ दिन लाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ । यसपालि पनि भाद्र २१ गते बाटै सोह्र श्राद्ध सुरु हुदैछ । आखिर श्राद्ध भनेको के त भन्ने सन्दर्भमा भनिएको छ । “श्रद्धया दियते...

ओलीको गल्तिका दुष्परिणामहरु प्रकट हु“दैछन् – मोहनविक्रम सिंह

२९ , श्रावण  २०७४ हालसालै काठमाण्डौमा भएको एउटा विचारगोष्ठीमा मेरो एउटा कार्यपत्रमा टिप्पणी गर्दै केपी शर्मा ओलीले भनेका थिए ः “उहा“ले (एम.वी.ले) राष्ट्रियताका पक्षमा मैले आंशिक अडान लिएको कुरा लेख्नु भएको छ । तर मैले आंशिक होइन, पूरा अडान...

गोर्खाल्यान्ड आन्दोलनबारे – –मोहन विक्रम सिंह

दार्जिलिङको पर्वतीय भागको शासन व्यवस्थाबारे गत कालमा गरिएका मागहरुलाई तीन मुख्य भागमा बाँड्न सकिन्छ ः प्रथम, ‘गोर्खास्थान’ को माग, द्वितीय, बङ्गाल अन्तर्गत ‘प्रादेशिक स्वायत्त शासन’ को माग, तृतीय, बङ्गालदेखि बेग्लै ‘स्वतन्त्र प्रशासकीय व्यवस्था’ को माग । पहिलो माग ‘गोर्खास्थन’...

हेल्लो अशोक जी, किन यति राती ? म बोले

बाबुराम गैरे असार २४, बुटवल । रातीको १० बजि सेकेको थियो, मोवाईलमा घण्टी बज्यो । अशोक गौतम क्षितिज कलिङ । “हेल्लो अशोक जी किन यति राती?” म बोले । “सर भोली बिहान कत्तिको फुर्सद छ?” प्रश्न आयो । “कति...

हाम्रो संस्कारले नै प्रश्न नगर्ने बनायो : नारायण वाग्ले

बन्द समाजमा खुलापनको सुरुवात वि.स. २०४६ सालको जनआन्दोलनले गर्यो । खुलापनसँगै समाजको ऐनाका रूपमा विभिन्न पत्रपत्रिकाले हुर्कने अवसर पाए । पत्रकारिताले प्रजातन्त्रको आगमनसँगै फस्टाउने र मौलाउने अनुकूल वातावरण पायो तर पत्रकारकै आँखामा प्रजातन्त्रदेखि गणतन्त्रसम्म कस्तो पत्रकारिता विकास भयो, जसले...