माझीरुपी गुरुहरुको सम्मानमा

‘गुरु हुन् कार्यले माझी डुङ्गा तार्छन् निरन्तर छुट्दछन् पसिना धारा यात्री उद्धार खातिर !’ युवाकवि देवी नेपालका यी शब्द सुन्दा या पढ्दा मलाई जहिल्यै मेरा माझीरुपी गुरुहरुको सम्झना हुन्छ । जसले जीवनभर ज्ञानरुपी डुङ्गा खियाएर म जस्ता हजारौँ अज्ञानीलाई...

लाहान मालपोतमा विस्फोट गराएको आरोपमा २ जना पक्राउ

काठमाडौं । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई...

सनातन धर्ममा नारीको स्थान

बुटवल । हाम्रो सनातन धर्म , इतिहास, पुराण आदिमा नारीहरूलाई उच्च सम्मान र आधार गरेको स्पष्ट रूपमा पाइन्छ । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। अर्थात मनुस्मृति जहाँ नारीहरू पुजिन्छन्, जहाँ उनीहरूको...

हरिबोधिनी एकादशी र तुलसी विवाह (हेर्नुस् यस्तो छ आयुर्वेदिक शास्त्रमा तुलसीको महत्त्व )

बुटवल । कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन देखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु चार महिना पछि यसै कार्तिक शुक्ल एकादशीका दिन निद्रावाट ब्युझन्छ्न् भन्ने शास्त्रीय मान्यता छ । भगवान विष्णुका भक्तहरू चतुर्मास व्रत...

यसरी मनाइन्छ तिहारका पाँच दिन , महत्त्व सहित

बुटवल । नेपालीहरूको दोस्रो महान चाड तिहार कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म जम्मा पाँच दिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल...

“धर्म र संस्कृतिको उत्सवमय पर्व वडा दशैँ”

बुटवल । प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखी पूर्णिमा सम्मका पन्ध्र दिनलाई वडा दशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष कार्तिक १ गते देखि दशैँ भएको छ । खासगरी दशैँ...

सबैका आरध्यदेव विश्वकर्मा

बुटवल । हरेक वर्ष आश्विन एक गते विश्वकर्मा भगवानको पुजा गरिन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रहरूका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला,...

जनैपूर्णिमा एवं रक्षाबन्धनको महत्त्व बैज्ञानिक मान्यता सहित- ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)

बुटवल । विविध सास्कृतिक चाड पर्वहरू मध्ये हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन एवं प्रमुख चाड हो जनैपूणिर्मा । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई ऋषि तर्पणी तथा रक्षाबन्धन पनि भनिन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै...

सबै प्राणी प्रति सद्भावको पर्व नाग पञ्चमी (ज्यो. चक्रपाणी डुम्रे शास्त्री)

बुटवल । प्रत्येक श्रावण शुक्ल पन्चमीको दिनलाई नाग पन्चमीको रूपमा मनाउने गरिन्छ । घरको मुल द्वार (ढोका)माथी नागको तस्बिर विधिपूर्वक पूजा गरि टासिन्छ। नागपञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुदैन भन्ने मान्यता रहेको छ। ज्योतिषशास्त्र...

संस्थागत र सामुदायिक विद्यालय: नेपालको शैक्षिक गुणस्तरको धरातलमा को कहाँ ?

बुटवल ।  विश्वव्यापिमहामारीको रुपमा फैलिईरहेको कोरोना र यस्को प्रभाबले बन्दको मारमा रहेका संस्थागत विद्यालयहरुलाई आ-आफ्ना शिक्षक कर्मचारिहरुलाई उनिहरुको छाक र दैनन्दिन्को जीवन बृत्ति चलाउन तलव दिन समस्यामा परिरहेको अवस्थामा पुर्बाग्रही र दुरासयी भावनाले ग्रसितबनेर अझै थप ब्ययभार् थप्नेगरी उनिहरुलाई...