बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौँ ।   नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म...

परदेशिको पिडा : न काम, न तलब, न त स्वदेश फर्किने बाटो

काठमाण्डौ – झापाका टिकाराम खतिवडा यूएईको दुबईमा हर्टन क्याफे एण्ड बेक शपमा काम गर्नुहुन्थ्यो । तर अहिले उहाँसँग काम छैन र भिसा पनि छैन । लकडाउन भएपछि उहाँले काम गर्ने रेस्टुरेन्ट त बन्द भयो, सँगै जागिर पनि खोसियो ।...

युएईको आबुधाबीमा बस दुर्घटना हुँदा ३ नेपाली चेलीको मृत्यु, १४ जना घाइते

काठमाडौं । बिहीबार युएईको आबुधाबीमा बस दुर्घटना हुँदा दुर्घटना ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना नेपाली रहेका छन् । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा...

प्रवासबाट आर्जित सीप स्वदेशमा लगानी गर्न आग्रह

भोजराज भट्टराई, २६ पौष, पाल्पा । प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशको लागि लगानी गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरूको संस्था रिटर्नी माइग्रेट नेपालको शनिबार तानसेनमा आयोजित प्रथम पाल्पा जिल्ला सम्मेलनका...

जापानमा एक नेपाली युवाको मृत्यु

जापान । जापानमा एक नेपाली युवाको मृत्यु भएको छ । रोजगरीको सिलसिलामा जापानमा रहेका एक नेपाली युवाको हृदयघातका कारण मृत्यु भएको हो । जापानको सिन्जुकु शहरमा बसोबास गर्दै आइरहेका २७ बर्षीय सुरज कंडेलको मृत्यु भएको हो । गैंडाकोट नगरपालिका...

अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२०को भव्य उद्घाटन

काठमाडौं । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा नेपाल भ्रमण वर्ष २०२०को  शुभारम्भ गरेका छन् । कार्यक्रममा एनआरएनए, तथा विभिन्न संघ संथाको समेत...

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपाली फर्किए

काठमाडौं । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका...

अमेरिका र ईरानबीच तनाव बढ्दै, खाडीमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह

काठमाडौं । अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता सुरु भएको हो...

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

सिड्नी । दुई दिनमा भएका घटनामा परी अष्ट्रेलियामा तीन नेपालीको मृत्यु भएको छ । बेरोरा क्षेत्रमा दुई नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । शुक्रबार बेलुकी चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुलीको मृत्यु भएको हो । पौडी...

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको मृत्यु

लिस्बन । पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी स–परिवार पोर्चुगल बस्दै आएका...