महाकाली नदीमा पानीको बहाव बढ्यो, पुलमा चारपाङग्रे सवारीसाधन आवातजावतमा रोक

२१ साउन, भीमदत्तनगर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको...

डोटीका युवा टिमुर खेतीमा आकर्षित

रासस २ साउन, डोटी । जिल्लामा टिमुरखेतीको पर्याप्त सम्भावना भएपछि स्थानीय युवा पछिल्लो समय व्यावसायिक रुपमा टिमुर खेतीमा लागेका छन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका किसान लीलाधर विष्टसहितको युवा टोलीले गाउँमा आफ्नो छुट्टै समूह बनाएर अहिले व्यावसायिकरुपमा टिमुरखेतीको शुरुआत...

सुर्खेत र जाजरकोटबीच सीमा विवाद, बोर्ड भत्काइयो

२७ असार, सुर्खेत । राज्यको पुनर्संरचना भएर स्थानीय तहमा सरकार बनेको २ बर्ष पूरा भैसकेको छ । सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद भएको छ । सुर्खेत र जाजरकोटबीचको सीमावर्ती छेडा बजारमा सिम्ता...

कञ्चनपुरमा स्कुल बसमाथि रूख खस्दा दुई विद्यार्थी घाइते

२७ असार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको से १ क १०३१ नम्बरको बसमाथि शुक्रवार रूख खसेर क्षतिग्रस्त बनेको छ । बस गुड्दै गरेका बेला एकाएक रूख खसेको हो ।...

धनगढीको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तयार

२५ असार, धनगढी । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ । शिवपुरी धामलाई पर्यटन गन्तव्य बनाउनका लागि शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो । बुधवार...

सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइँ

२५ असार, धनगढी । सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो प्रदेशमा यही ८० दशमलव ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यो प्रदेशको सबैभन्दा बढी धान फल्ने जिल्ला कैलालीमा यो वर्ष...

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

२५ असार, बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । बाढीले...

कैलालीमा छुट्टा-छुट्टै घटनामा परि दुईजनाको मृत्यु

२३ असार, धनगढी । कैलालीमा छुट्टा(छुट्टै घटनामा परि दुईजनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिकामा ४ कि ४५ वर्षीया दल रावत रहेको जिल्ला प्रहरी कार्यालय...

कञ्चनपुरमा ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

२१ असार, कञ्चनपुर । पर्याप्त वर्षा नहुँदा कञ्चनपुर जिल्लामा हालसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । महाकाली सिँचाइको क्षेत्रमा ७० प्रतिशत बढी रोपाइँको कार्य सकिए पनि अन्य क्षेत्रमा थोरै मात्र रोपाइँ भएको छ । वर्षा नहुँदा रोपाइँको कार्य बढी हुन...

सुदूरपश्चिमका जिल्लामा बाढी आउने सम्भावना, सतर्क रहन आग्रह

२१ असार, धनगढी । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) सुदूरपश्चिमका एक दर्जनभन्दा बढी जिल्लाका खोलानालामा बाढी आउने सम्भावना रहेको उल्लेख गर्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार आज डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ,...