नगरपालिकाका इञ्जिनीयर बलात्कारको आरोपमा पक्राउ

२५ भदौ, बैतडी । प्रहरीले बलात्कारको आरोपमा एकजना इन्जिनियरलाई पक्राउ गरेको छ । मंगलबार साँझ मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी...

विप्लवका दुई विद्यार्थी नेता पक्राउ

२३ भदौ, बैतडी । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट विद्यार्थी संगठनका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरीले पक्रेको छ । अखिल क्रान्तिकारी दार्चुलाका जिल्ला संयोजक ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्रेको हो । जिल्लास्तरीय नेतालाई बैतडीको...

एउटै वडाबाट १५ करोडको आलु निर्यात

२१ भदौ, सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष १५ करोड रुपैयाँको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि...

चितुवाको आक्रमणबाट बैतडीमा एक बालकको मृत्यु

२१ भदौ, बैतडी । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका-२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले...

सुदूरपश्चिममा १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा

११ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा निजी जीवनको मामिलामा...

सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री भट्ट

१० भदौ, सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि...

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भाव बलियो होस् : उपराष्ट्रपति पुन

६ भदौ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भाव बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुक्रबार शुभकामना सन्देश दिंदै उनले नेपालीहरुमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर...

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

२८ साउन, कञ्चनपुर । सन् १९८४ पछि तेस्रो पटक नेपालमा आगामी मंसिरमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुँदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भइरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी...

दार्चुलाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउन पहल

२४ साउन, दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ। यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति...

धनगढीबाट नक्कली नोटको कारोबार गर्ने गिरोह पक्राउ

२४ साउन, धनगढी । नक्कली नोटको कारोबार गर्ने गिरोहलाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-१ को नैनादेवी टोलबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । कैलालीको...