काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जन सहित एक साता थप

काठमाडौँ । काठमाण्डौं उपत्यकामा जारी निषेधआज्ञा परिमार्जन सहित थप एक साताको लागी थपिएको छ । बुधबार तिनवटै जिल्ला काठमाण्डौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयको परामर्शपछि जारी निषेधआज्ञा केही परिमार्जन सहित आगामी भदौ २४ गते सम्मका लागी...

अग्नि सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य : प्रचण्ड

चितवन । पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन ।  पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट...

बाग्मती प्रदेश : आजदेखि शहीद सप्ताह शुरु

हेटौंडा । आज (शुक्रबार)देखि बाग्मती प्रदेश सरकारको आयोजनामा राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले  साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको शुक्रबार हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरेका छन् । साताव्यापी कार्यक्रमअन्र्तगत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको...

नवजात शिशुको शव फेला

काठमाडौं । एउटा नवजात शिशुको शव फेला परेको छ । चावहिलस्थित धोबी खोलाको किनारमा  नवजात शिशुको शव फेला परेको हो । महानगरीय प्रहरी बृत्त गौशालाले गोपीकृष्ण हल नजिकै खोला किनारमा करिब ८ दिनजति उमेर भएकी (बालिका) शिशुको शव फेला...

बेल्जियमकी राजकुमारी निकुञ्जमा रमाउँदै

चितवन । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा बेल्जियमकी राजकुमारी एस्ट्रिडको बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । यतिबेला एस्ट्रिड चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन् । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा...

लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै पैसा लिने २ जना पक्राउ

काठमाडौं । लाइसेन्स बनाइदिन्छु भनी पैसा लिने २ जना पक्राउ परेका छन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभर्‍यङमा लाइसेन्स परीक्षामा...

बागमती प्रदेशभर विद्युतीय बस सञ्चालनको योजना बन्दै

काठमाडौं । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बागमती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको छ । त्यसैगरी, बागमती प्रदेश सरकारले अगाडि...

रुखबाट लडेर वडासचिवको मृत्यु

बनेपा । एक वडासचिवको रुखबाट लडेर वडासचिवको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर वडासचिवको मृत्यु भएको हो । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय...

बसको ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

हेटौंडा । गएराति बसले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरीमा गाउँपालिका–७ मा भएको सो दुर्घटनामा परी ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार ना ७...

चितवन दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु

चितवन । शुक्रबार बिहान भरतपुर महानगरपालिका–१ रामनगरमा भएको दुर्घटनाका घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा...