शहिद दिवसको अवसरमा लुम्बिनीमा फलफुलका विरुवा रोपीयो

१६ माघ, बुटवल । शहिद दिवसको अवसरमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले गौतम बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीमा ४ सय फलफुलका विरुवा रोपेको छ । बुधवार लुम्बिनी परिषरमा एक कार्यक्रमको आयोजना गरी अनार, आँप, नास्पाती लगायतका...

पाल्पा जेसीजद्वारा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

१०, माघ, पाल्पा । पाल्पा जेसीजको आयोजनामा बगनासकाली गाउँपालिका–८स्थित बेद माध्यमिक विद्यालयका विद्यार्थीालाई न्यानो ज्याकेट वितरण गरिएको छ । माघ १० गते विहिबार विद्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी ४० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । पाल्पा...

पाल्पा जेसीजको अधिवेशन तथा पदस्थापन

पाल्पा/पाल्पा जेसीजको ३९ औं शाखा अधिवेशन तथा ३८ औं पदस्थापन कार्यक्रम सम्पन्न भयो कार्यक्रम पौष २८ गते शनिबार तानसेनमा विशेष सभाको आयोजनासहित सम्पन्न भएको हो । शाखा अधिवेशनले वर्ष २०१९ को लागि जेसी प्रिर्यदर्शन शाक्यको अध्यक्षतामा नया“ कार्यसमिति चयन...

लुम्बिनी बिकास कोषमा फेरि भीषण आगलागी

बिन्दु कुमार चौहान ६ माघ, लुम्बिनी । एक महिना भित्र अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको बिकास कोषको जंगलमा २२ पटक आगलागिबाट ८० हेक्टर जमिनमा क्ष्यति पुगेको एक साता बित्न नपाउदै आज फेरि भीषण आगलागि भएको छ । ईलाका प्रहरी कार्यालय...

कृषिमा अब्बल खजुरा, किसान आत्मनिर्भर बन्दै

४ माघ, खजुरा । विहान घाम नझुल्कँदै भारतीय बजार रुपैडिहाबाट साइकलमा तरकारी बोकेर व्यापारीहरु खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३ का कृषक पदम रानाले बिर्सिएका छैनन् । रुपैडिहाको तरकारी तथा फलफुल किनेरै साँझ विहानको छाक टार्ने रानाको खेतबारीमा...

कांग्रेस नेता खांडले भने, मुख्यमन्त्री र मन्त्रीको झण्डा हल्लाउका लागि मात्र बुटवल अस्थायी राजधानी तोकीएको होइन

३ माघ, बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको छ । आज प्रदेशको अस्थायी राजधानी बुटवलमा खबरदारीसभा गर्दै कांग्रेसले आदोलनको घोषणा गरेको हो । खबरदारीसभालाई...

प्रदेश ५ का मुख्यमन्त्रीको आग्रह : राजधानीबारे बाहिर नबोल्नुस्

प्रदेश पांचका सांसदहरुले भने—‘स्थापनाको एकबर्ष नपुग्दै लाखौं घोटालाले संसदनै बदनाम भो’ २९ पुस, बुटवल । ५ नम्बर प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीमा भएको अनियमितताको विषय संसद् बैठकमा उठेको छ । बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले...

प्रदेश ५ सरकारको गाडी खरिदमा अनियमितता, लेखा समितिको छानविन सुरु

पोका खोल्न ३ सदस्सीय समिती २७ पुस, बुटवल । राजधानीमा ह्वाईट बडीको चर्चा सेलाउन नपाउंदै प्रदेश ५ मा प्रदेश सरकारले खरिद गरेको सवारी साधनहरु बिबादमा परेका छन् । सरकारले खरिद गरेको गाडीको छानविन यतिबेला प्रदेशसभाको सार्वजानीक लेखा समिति सम्म पुगेको...

स्थायी राजधानीका लागि कांग्रेसले जनप्रर्दशन गर्ने

२५ पुस, बुटवल । प्रदेश ५ को स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले माघ ३ गते बुटवलमा बृहत्त जनप्रर्दशन तथा खवरदारी सभा गर्ने भएको छ । सरकारले अस्थायी राजधानी तोकेको एक वर्ष पुग्न लागे पनि यो बिषयमा...

सामुहिक लगानी र प्रतिवद्धताले मात्रै मुलुक संवृद्ध बन्छ : मन्त्री गिरी

२१ पुस, बुटवल । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी प्रदेश सामुहिक लगानी र प्रतिवद्धताले मात्रै मुलुक संवृद्ध बन्न सक्ने बताउनुभएको छ । शनिबार बुटवलमा सम्पन्न भिजन लुम्बिनी लिमिटेडको तेस्रो साधारण सभा तथा सेती नदी जलविद्युत आयोजनाबारे...