मुख्यमन्त्री राउत भन्छन् – ‘बेटी बचाउ, बेटी पढाऔँ’

८ भदौ, बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् । कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा...

प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा यादव सिफारिस

६ भदौ, धनुषा । प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले बिहीबार आयोग अध्यक्षमा डा. यादवलाई सिफारिस गरिएको हो । अध्यक्षमा सिरफारिस भएका डा. यादव सिरहाको...

मुख्यमन्त्री लालबाबु राउतद्वारा साइकल वितरण

५ भदौ, काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन । मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा...

समयमा नापतौल यन्त्र नवीकरण नगराउने पर्साका ११ उद्योगलाई कारवाही

४ भदौ, हेटौंडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल...

नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट दिए राजीनामा

३ भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि...

काँकरभिट्टाबाट अवैध हतियारसहित १ नेपाली पक्राउ

२७ साउन, झापा । कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत राखिएपछि झापामा पटक–पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध...

महोत्तरीमा मोबाइलको आइएमई नम्बरको आधारमा महिला हत्यामा संलग्न दुईजना पक्राउ

२७ साउन, महोत्तरी । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुईजना आरोपीलाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका-१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनाको अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको...

मेचीनगर औद्योगिक ‘हब’ बन्दै

२६ साउन, भद्रपुर । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका...

प्रदेश २ सरकारद्वारा संघीय सरकारविरुद्व मुद्दा दर्ता

१६ साउन, जनकपुरधाम । प्रदेश मातहत रहेको वन क्षेत्र केन्द्र सरकारले आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारबिरुद्व बिहीबार...

नदी नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्री राउतको आग्रह

१३ साउन, जनकपुर । प्रदेश नं. २ मा भीषण वर्षा र बाढीका कारण भएको क्षति बारे जानकारी गराउदै सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सर्वदलिय टोली आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन संग छलफल...