अध्यक्ष प्रचण्डले गरे निर्माणाधीन रङ्गशालाको अवलोकन

चितवन ।  चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवलोकन गरेका छन् । शुक्रबार बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए...

‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम हुँदै

जनकपुर । ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने...

सर्लाहीमा आगलागी : दुई लाख ६० हजारभन्दा बढीको क्षति

सर्लाही । सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । आगलागीमा करीब दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब...

महोत्तरीमा बौलाहा कुकुरको आतंक, एकैदिन ५० जनाभन्दा बढीलाई टोक्यो

१५ असोज, महोत्तरी । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका,...

प्रदेश सरकारले स्वायत्त भएर काम गर्न पाएको छैन : मुख्यमन्त्री राउत

१० असोज, परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन् । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उनको भनाइ छ । समाजवादी पार्टी नवलपरासीले...

इञ्जिनियर हत्या आरोपित यादवलाई पाँच बर्ष कैद

७ असोज, सप्तरी । सप्तरीको राजविराज-६ का इञ्जिनियर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका-१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला...

बालिका बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास

२ असोज, धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका-२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी...

वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्छ : मुख्यमन्त्री राउत

३१ भदौ, काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताएका छन । फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं २ को तथ्याङ्क पुस्तकको आज...

महोत्तरीमा घाँटी थिचेर युवकको हत्या

२८ भदौ, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका- २ स्थित धान खेतमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको...

श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार अभियुक्त पक्राउ

२७ भदौ, गौशाला । श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका- २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो...