आगोमा जलेर महिलाको मृत्यु

सिरहा । आगोमा जलेर एकल महिलाको मृत्यु भएको छ । आज बिहान सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा  आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर...

लागु औषधसहित ४ युवक पक्राउ

सिरहा । लागुऔषधसहित ४ युवक पक्राउ परेका छन । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार जना युवकलाई पक्राउ गरेको हो । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागुऔषधसहित शुक्रवार जिल्लाको नवराजपुर गाउँपालिका–१...

आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर

महोत्तरी । प्रदेश दुईमा पर्ने महोत्तरीको गौशालामा बाँदरले आगो ताप्दै चियाको चुस्की लिएको छ । महोत्तरीको गौशालामा बिहीबार जंगलबाट आएको रातो बाँदरले स्थानीयको घरमा पुगेर आगो ताप्दै चियाको चुस्की लिएको फोटो अहिले भाइरल बनेको छ । पत्रकार धनवीर दाहालले यो...

नगरपालिकाद्वारा साक्षरता कक्षा सञ्चालन

लहान । विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन लहान नगरपालिकाले सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ । साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन १ गतेदेखि वडामा साक्षर कक्षा सञ्चालन गर्न लागेको...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

राजविराज । मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु...

सामान्य मनसुनमै सिरहा जिल्ला भरिका सडक हिलाम्मे

लहान । जाडो बढेसँगै शीतलहरको कहर झेलिरहेको सिरहा जिल्ला भरिका अहिले अविरल मनसुनले हिलाम्मे बनेको छ । अविरल मनसुनले जनजीवन प्रभावित बनिरहँदा मनसुनकै कारण करोडौँ लगानी गरेर बनाइएका र जिर्णोद्वार गरिएका जिल्ला सिरहाका अधिकांश भित्री सडकहरू खाल्डाखुल्डीमा पानी भरिएर...

सहिदहरुको बलिदानीलाई खेर जान नदिने अध्यक्ष यादवको भनाई

लहान ।  सहिदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले दाबी गरेका छन् । तेह्रौं मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित सहिद चोकमा रहेको सहिद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष...

आइतबार प्रदेश २ मा सार्वजनिक विदा

४ माघ, जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन...

पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी

जनकपुर । प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । लामो समयदेखि प्रदेशसभा सञ्चालन नभएका कारण यी विषयमा अन्योल बढ्दै गएको हो । विकास योजना कार्यको भुक्तानी...

भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ

जनकपुर । निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नदिएको भन्दै जनकपुरको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास...