कम्युनिष्ट सरकारले एकदलीय शासन व्यवस्था ल्याउन लागेको सभापति देउवाको आरोप

२५ भदौ, सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले एकदलीय शासन व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो नगर सभालाई बुधबार धरानको भानुचोकमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले जनताले लामो समयसम्म...

खुकुरी सहित एक व्यक्ति पक्राउ

२५ भदौ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा न. २ स्थित भानुचोकमा खुकुरी सहित एक व्यक्ति पक्राउ परेका छन् । सर्टको बाउलामा खुकुरी लुकाएर हिँडिरहेको अवस्थामा धरान ८ का २४ बर्षीय बुद्ध प्रधान पक्राउ परेका हुन् । इलाका प्रहरी...

घिनाघाटदेखि विराटचोकसम्म २२ किलोमिटर सडक ४ लेनमा स्तरोन्नति गरिने

२३ भदौ, विराटनगर । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि विराटनगरको घिनाघाटदेखि विराटचोकको करीब २२ किलोमिटर सडक-खण्ड ४ लेनमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं. १ सरकारको सहयोगमा सो सडक ६६ फिट चौडाईको बनाउन लागिएको हो । तीन...

विश्व कीर्तिमान आरोही कामी रिता शेर्पालाई प्रदेश एक सरकारले सम्मान गर्ने

२३ भदौ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेका आरोही कामी रिता शेर्पालाई प्रदेश एक सरकारले सम्मान गर्ने भएको छ । सोलुखुम्बु जिल्लाको थामेमा जन्मिएका आरोही शेर्पालाई संविधान दिवसको दिन असोज ३...

अज्ञात समूहद्धारा झापाका दुई स्थानमा बम विस्फोट

२३ भदौ, झापा । आइतबार राति अज्ञात समूहले झापाका दुई स्थानमा बम विस्फोट गराएका छन् । झापाको गौरादह र बिर्तामोडमा आइतबार राति बम विस्फोट गराइएका हुन् । विस्फोटबाट गौरादह नगरपालिकाको गाडिमा क्षति पुगेको छ । उक्त गाडी प्रमुख प्रशासकीय...

उडिरहेको हेलिकोप्टरबाट सामान खसेपछि…

२२ भदौ, सोलुखुम्बु । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ ।...

झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जना पक्राउ

२१ भदौ, झापा । झापामा बोक्सी लागेको भन्दै यातना दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका-२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले...

पहिरोमा घर, श्रीमती र दुई छोरा गुमाएका विष्णुकुमारलाई राहत प्रदान

७ भदौ, खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई प्रदेश नम्बर १ सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र...

ताप्लेजुङको मुख्य उत्पादन अलैँचीको गुणस्तर उकास्न जोड दिनुपर्छ : पर्यटन मन्त्री भट्टराई

६ भदौ, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको मुख्य उत्पादन तथा नगदेबाली अलैँचीको गुणस्तरलाई उकास्नुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य संघ ताप्लेजुङले आज सदरमुकाममा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भट्टराईले अलैँचीको गुणस्तर बढाउन...

मन्त्री भट्टराईद्धारा फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन

४ भदौ, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका-९ गोलाखर्कस्थित निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् । बुधबार गृह जिल्ला ताप्लेजुङ जाने क्रममा मन्त्री भट्टराईले निर्माणाधीन विमानस्थलको अनुगमन गरेका हुन् । अनुगमनपछि भट्टराईले...