यात्रुवहाक बस दुर्घटना, २७ जना घाइते

उदयपुर । गाईघाट(उदयपुर) दिक्तेल (खोटाङ) जोड्ने सगरमाथा लोकमार्गको त्रियुगा नगरपालिका १४ जितपुर खण्डमा बिहीबार दिउँसो दुई यात्रुवाहक बस एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरकाअनुसार गाईघाटबाट साउने तर्फ जाँदै गरेको...

खानेपानीमन्त्री मगरले गरिन फोहोर प्रशोधन केन्द्रको उदघाटन

झापा ।  झापाको काँकडभिट्टा र चारआलीमा निर्माण गरिएको मानव मलमुत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको खानेपानीमन्त्री बिना मगरले उद्घाटन गरेकी छन् । संघीय र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले बुधबार उद्घाटन गरेकी...

धरानका पूर्वमेयर ध्यानबहादुर राईको निधन

सुनसरी । आज (सोमबार) धरान उपमहानगरपालिकाका पूर्वप्रमुख तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ । उनको सोमबार दिउँसो ललितपुरको पाटनस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको पूर्वप्रमुख राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठले जानकारी...

प्रदेश १ : थपिए ४ राज्यमन्त्री

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै चार राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुमा रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वास रहेका छन् । मगरले भूमि व्यवस्था, कृषि तथा सहकारी,...

प्रदेश १ : सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु

इटहरी । प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको छ । सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो...

सभामुखको चयन चाडै गर्न नेकपालाई सुझाव

ओखलढुंगा । सभामुखको चयन चाडै गर्न नेकपालाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सुझाव दिएका छन् । नेकपाकै कारण देश अनिर्णयको बन्दी बन्न लागेकोमा उनले चिन्ता व्यक्त गरे । ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको प्राजातन्त्रवादी नेता स्व। प्रेमराज राईको १५...

उदयपुरमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, ७ घाइते

उदयपुर । उदयपुरमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार त्रियुगा नगरपालिका र ताप्ली गाउँपालिमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको हो...

साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ : मुख्यमन्त्री राई

काठमाडौं । तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ-आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन । नेपाल नगरपालिका सङ्घद्वारा सोमबार आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा अधिकारको...

इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान

इलाम । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइने प्याराग्लाइडिङका लागि देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै...

वडा कार्यालयमा आगजनी

खाँदबारी । अज्ञात समूहले संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा गए राति आगजनी गरेको छ । नगरप्रमुख विदुर सुब्बाले  गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण वडा कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर,...