सरकारले संविधान संशोधन नगर्नेमा आशंका छ : अध्यक्ष यादव

३२ साउन, काठमाडौँ । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधन नगर्नेमा आशंका रहेको बताएका छन । समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सरकार...

‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’ : मुख्यमन्त्री गुरुङ

३२ साउन, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित ताया : मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध...

पोखराको नगरबसमा कार्डबाट भाडा

२६ साउन, कास्की । पोखरा महानगर क्षेत्र चल्ने सार्वजनिक यातायातका साधनमा भाडा तिर्दा नगद बोक्नु नपर्ने भएको छ । महानगरपालिकाले भाडाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा ल्याएको छ । कार्डबाट भुक्तानी सेवा दिने तयारी गरेको महानगरले अहिलेलाई अनलाइन टिकेटिङ...

पर्यटन वर्षलाई सफल बनाउन निःशुल्क चिनियाँ भाषा तालीम शुरु

१९ साउन, पोखरा । पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स र्‍याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी...

गण्डकी प्रदेशमा एक महिनामै ५ अर्ब खर्च

१५ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष (आव)को जेठसम्ममा कुल बजेटमध्ये १९ प्रतिशत मात्र खर्च गर्यो । ११ महिनामा १९ प्रतिशत मात्र बजेट खर्च गरेपछि प्रदेशवासीको आक्रोश बढ्न थाल्यो । तर, जनआक्रोश थामथुम पार्न मुख्यमन्त्री पृथ्वी सुब्बा...

सडक डिभिजन कार्यालय दमौलीबाट १ लाख ७५ हजार घुससहित २ जना पक्राउ

२ साउन, पोखरा । सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना घुससिहत पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका...

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

२ साउन, पोखरा । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय तहतका प्रहरी इकाइहरुका लागि ३५ थान मोटरसाइक खरिद गरेर हस्तान्तरण गरेको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच प्रदेश प्रहरी कार्यालयले ३५ थान...

स्याङ्जामा दलित परिवारलाई निःशुल्क सिलाइ मेसिन  वितरण

३० असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेसिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक/एक जना गरी कूल ३८...

पर्यटकीय राजधानीका रुपमा पोखरालाई विकास गरिने

रासस २५ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र...

गण्डकी सरकारले चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने

१८ जेठ,पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको...