लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई जोगाउनुपर्छ

१५ जेठ, पोखरा। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्ष पुगेको छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८...

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ३ माथि ४१ रनले एपीएफको जित

१२ जेठ,पोखरा । एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश नं ३ लाई ४१ रनले हरायो । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ...

स्याङ्जामा तीन स्रष्टा सम्मानित

स्याङ्जा ४, जेष्ठ शनिबार स्याङ्जामा तीन स्रष्टा सम्मानित भए । स्याङ्जा साहित्य समाज तथा भीरकोट नगरपालिकाको आयोजनामा भएको स्रष्टा सम्मान एवम् विशेष रचना समारोहमा स्रष्टाहरू दधिराज सुवेदी (विराटनगर), खगेन्द्र गिरी कोपिला (नेपालगञ्ज) र अग्नीकुमार रेग्मी (स्याङ्जा)लाई नगद, प्रमाण–पत्र र...

भाषा साहित्य संरक्षणका लागि जटुसंसास गठन

३ जेठ, पोखरा । नेपाली भाषा र साहित्य संरक्षणका लागि शुक्रबार पोखरामा सम्पन्न भेलाले जराटुप्पा संरक्षण साहित्य समाज, नेपाल नामक संस्था गठन गरेको छ । भेलाले डा. नारायणप्रसाद अधिकारीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा...

सिर्जनशीलमा दुई कृतिको लोकार्पण

पोखरा, १४ बैशाख पोखरामा शनिबार दुई कृतिको लोकार्पण भयो । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र पाल्पा साहित्य समाजको संयुक्त आयोजनामा पोखरा नदीपुरस्थित कन्या क्याम्पसको सभाहलमा एक विशेष समारोहको अयोजना गरी ‘सम्झनामा पोखरेली सर्जक’ र ‘बालकेलि’ कृतिको लोकार्पण भएको हो...

प्रदेश सभाको निषेधित क्षेत्रमा बम, डिस्पोज गर्दा सेनाका जवान घाइते

५ बैशाख, पोखरा । गण्डकी प्रदेश सभाको निषेधित क्षेत्रमा फेला परेको शंकास्पद बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन । पोखराको नदिपुर स्थित सो संकास्पद बस्तु भेटिएको हो । डिस्पोज गर्न डेटोनेटर झिक्ने क्रममा हातमै...

अग्रज पत्रकार रिसाल सम्मानित

९ चैत, पोखरा। स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित सामाजिक पत्रकारिता पुरस्कार–२०७५ द्वारा अग्रज पत्रकार भैरव रिसाल पोखरामा पुरस्कृत भएका छन् । पोखराका वरिष्ठ समाजसेवी लीलाभक्त आचार्य र उनका परिवारद्वारा स्थापित उक्त पुरस्कार आयोजित समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री...

पोखरा सडक महोत्सव पुस १३ देखि

१५ मङ्सिर,चिप्लेढुङ्गा । पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ...

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ

६ मङ्सिर, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीले आज आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उनले कानून, आफ्नो सीमा र हैसियत...

प्राकृतिक स्रोत साधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि ः डा महत

९ कात्तिक, पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोत साधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज पोखरामा आयोजित पार्टीको आर्थिक नीति सुझाव...