गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक बिदा दिने

१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले असोज १२ गते आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । संघ...

विन्ध्यवासिनी मन्दिरमा ‘नवदुर्गा महोत्सव’ हुँदै

७ असोज, पोखरा । विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७६ आयोजना गरिने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आगामी १२ गते (घटस्थापना) देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो । समितिका सचिव तीर्थ श्रेष्ठले सो महोत्सवको...

मुख्यमन्त्री गुरुङ र सुदूरपश्चिम प्रदेशका सांसदहरुबीच भेटवार्ता

३१ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सुदूरपश्चिम प्रदेशका सांसदहरुबीच भेटवार्ता भएको छ । भ्रमणमा आएका सुदूरपश्चिमका सांसदहरुको टोलीले मंगलबार मुख्यमन्त्री गुरुङसँग भेट गरेका हुन् । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्कबहादुर कुँवरको...

सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री गुरुङ

३० भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज ९सोमवार० यहाँ उद्घाटन गर्दै...

पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

२८ भदौ, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय शंकर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती...

एक महिनामा १६ हजार विदेशी पर्यटकले गरे गण्डकी प्रदेश भ्रमण

२६ भदौ, पोखरा । एक महिनामा १६ हजार विदेशी पर्यटकले गण्डकी प्रदेश भ्रमण गरेका छन । सन् २०१९ अगस्टमा सङ्कलन गरिएको यो तथ्याङ्क प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले सार्वजनिक गरेका...

बेनीमा पाँच किलोमिटर दुरीको भाडा १३० रुपैयाँ !

२५ भदौ, म्याग्दी । म्याग्दीस्थित बेनीको महारानी थानदेखि बेनी नगरपालिका-४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन्...

भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो स्थानमा

२५ भदौ, तनहुँ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत...

गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजारभन्दा बढी पुग्यो

२४ भदौ, पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त...

भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ : मन्त्री पुन

२४ भदौ, काठमाडौं। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताएकी छन । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा...