गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान प्रारम्भ

पोखरा । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं...

नेकपाबाट कास्की क्षेत्र २ को उपनिर्वाचनमा विद्या उम्मेदवार

पोखरा ।  कात्तिक कास्की क्षेत्र २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व. रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराई उम्मेदवार बन्ने पक्का भएको छ । विद्यालाई उम्मेदवार बनाउन नेकपा कास्कीले यसअघि गरेको सिफारिस शनिबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले अनुमोदन...

नकरात्मक सोच हटाउ– मुख्यमन्त्री पोखरेल

पोखरा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारका बिरोधीहरु यतिवेला सरकारका नकरात्मक कुरा फैलाउने कार्यमा सक्रिय रहेको आरोप लगाएका छन् । मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा शनिबार पोखरामा आयोजित ‘समृद्धि नेपाल र यसका चुनौती’ विषयक गोष्ठीमा मुख्यमन्त्री पोखरेलले भने–व्यक्तिगत...

मुख्यमन्त्री गुरुङ अमेरिका प्रस्थान

पोखरा, १५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन । अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, मुख्य न्यायधिवक्ता डा.राजेन्द्र घिमिरे र...

गण्डकी प्रदेशसभाको बैठकद्वारा यातायात विधेयक पारित

१५ असोज, पोखरा । गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले सर्वसम्मत...

विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने : मुख्यमन्त्री गुरुङ

१३ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन् । पोखरा-बेनी-जोमसोम-कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको टोलीले सोमबार पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उनले...

म्याग्दीमा बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला

१३ असोज, गलेश्वर । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३०...

दुई महिनामा ८३ लाख रुपैयाँको खसी बिक्री

१० असोज, तनहुँ । नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महिनाको अवधिमा आठ सहकारी संस्थाले ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महिनामा मात्रै ८३ लाख...

गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक बिदा दिने

१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले असोज १२ गते आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । संघ...

विन्ध्यवासिनी मन्दिरमा ‘नवदुर्गा महोत्सव’ हुँदै

७ असोज, पोखरा । विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७६ आयोजना गरिने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आगामी १२ गते (घटस्थापना) देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो । समितिका सचिव तीर्थ श्रेष्ठले सो महोत्सवको...