३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति फेला पर्‍यो

खलंगा । २०७३ सालको मंसिर महिनामा जुम्ला सदरमुकाम(खलंगा) स्थित चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति ३ वर्षपछि फेला परेको छ । प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले मन्दिरबाटै हराएको दत्तात्रको मूर्ति खेतको डिलमा फेला परेको  जानकारी दिइन् । चन्दननाथ मन्दिरबाट ११ मंसिर...

कर्णालीमा पुन हिमपात, जनजीवन कष्टकर

जाजरकोट । कर्णालीमा यसवर्ष सातौ पटक फेरि हिमपात र वर्षा भएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र...

कालीकोटमा मोबाइल फोनबाटै विद्यालयको अनुगमन

कालीकोट । मोबाइल फोनबाट नै पचालझरना गाउँपालिकाले विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कुल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो । गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को...

मुगु ४ दिनदेखि सञ्चारविहीन : राराका पर्यटक मर्कामा

रारा । मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर...

कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर

सुर्खेत । कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले...

मुख्यमन्त्री शाहीको निर्देशन : तालिका बनाएर काम गर्नुस्

सुर्खेत । बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई निर्देशन दिएका छन । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी...

उपनिर्वाचन : हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी

हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार रुपा शाही विजयी भएकी छन । नेकपा उम्मेदवार शाहीले १४५४ ल्याइन भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारा शाहीले १३५८ मत ल्याइन । यसअघि गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार...

किन हाम्रा दुःखप्रति सरकार बेखबर छ  : कर्णालीवासी

१५ असोज, काठमाडौं । आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशैं तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको...

पानीघट्ट बिक्न छाडेपछि संकटमा व्यवसाय

१० असोज, सल्यान । सिद्धकुमाख गाउँपालिका-३ फलाटेका पुने रेउलेले पानी घट्ट बनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन थालेको रेउले पछिल्लो समय फुर्सदिलो बनेका छन् । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट...

महाकाली नदीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे गाडीको आवागमनमा रोक

२१ भदौ, कञ्चनपुर । शुक्रबार रातिदेखि परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । कञ्चनपुर लगायत चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको हो । शनिबार दिउँसो २ बजेको मापन अनुसार महाकाली नदीमा पानीको...