यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल पराजित

३१ काठमाडौँ,  (रासस) ः भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल...

एन्फा प्रादेशिक संरचनामा

३० साउन चितवन,  (रासस) । सौराहामा सम्पन्न १७ औँ विशेष साधारणसभाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ । प्रदेशस्तरीय संरचनानुसार अब सात प्रदेशमा १५ सदस्यीय तदर्थ समिति बन्ने र त्यसले छ महिना भित्र...

एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित

१८ साउन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि एक एक रनको रोमाञ्चक जित निकालेको हो । नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५...

एकदिवसीय क्रिकेटको यात्रा आरम्भ : खुसी र पीडा एकसाथ

१७ साउन, काठमाडौं । बुधबार नेपाली क्रिकेटसामू खुसी र पीडा एकसाथ आयो । वर्षौको मेहनतको फलका रुपमा एकदिवसीय क्रिकेटको यात्रा आरम्भ गर्दाको खुसी थियो तर, नेदरल्याण्ड्ससँग हरेका कारण डेब्यू उत्साहजनक हुन सकेन । टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग...

आज नेपाल नेदरल्यान्ड बीच एक दिवसीय क्रिकेट खेल हुदै

१६ साउन, काठमाडौं । नेपालले बुधबार नेदरल्यान्ड सँग ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्दैछ। नेपाली समय अनुसार पौने ३ बजे आम स्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्ड विरुद्ध उत्रिन लागेको हो। गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्यान्डबीच त्रिकोणात्मक...

स्मृतिमा विजयी र्याली सम्पन्न

९ साउन, बुटवल । एन्फा कप छात्र/छात्रा प्रतियोगिता २०७५ को उपाधि विजेता स्मृति बोर्डिङ्ग स्कुलले बुधबार बुटवलमा वृहत विजयी रयाली निकालेको छ । देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा भएको खेलमा छात्रतर्फको खेलमा स्मृतिले न्यु होराईजनमाथि २–० तथा छात्रातर्फ स्मृतिले नै शान्ति नमुना स्कुललाई...

बुटवल कोरा २०१८ भब्य रुपमा सम्पन्न

५ साउन, बुटवल । साईक्लिष्ट स्वर्गिय नारायण गोपाल मर्हजनको स्मृतिमा बुटवल कोरा २०१८ साईक्लिङ्ग च्यालेन्ज सम्पन्न भएको छ । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले ट्राफिक चोकमा उद्घाटन गरेको कोरा मणिग्राम, १० नम्बर, गोरकट्टा, डिङ्गरनगर, शान्तिचोक, देविनगर चौपारी, मिलनचोक,...

तिलोत्तमा प्रिमियर लिगको दोस्रो संस्करण आगामी कार्तिकमा हुने

बाबुराम गैरे ४ साउन, तिलोत्तमा । तिलोत्तमा प्रिमियर लिग अञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी कार्तिकमा हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा हुने प्रतियोगिता कार्तिक २६ गतेदेखी मंसिर ८ गतेसम्म संचालन हुने भएको हो...

एम्बाप्पे बने उत्कृष्ट खेलाडी

असार ३२, काठमाडौं । फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने...

फ्रान्स बन्यो बिश्वबिजेता, क्रोएसियालाई ४-२ ले पराजित

असार, काठमाडौं । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि चुमेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि चुमेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती...