३३ औ झरना कप : फर्साटिकर फाईनलमा

१५ असोज, बुटवल । रुपन्देहीमा जारी झरना रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिताक‍ो ३३ औ संस्करणमा बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा जुगेडी एफि, जुगेडी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन फर्साटिकर युवा क्लब फाईनलमा स्थान बनाएको छ ।...

मिसन संघमा शुभकामना आदान प्रदान

१५ असोज, रुपन्देही । जापान गोजुरियो कराते डो मिसन संघ नेपालले नेपालीहरुका विभिन्न चाडपर्बको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । विजयादशमी, तिहार र छठ पर्वको अवसर पारेर रुपन्देहीको भलवारीमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै सहभागीहरुले नेपालका पर्वहरुले खेलाडीको...

टी-२० त्रिकोणात्मक सिरिज : नेपाल आज सिंगापुरसँग भीड्दै

१५ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ । त्रिकोणात्मक...

३३ औ झरना कप : सिम्रिक फाईनलमा

१४ असोज, बुटवल । रुपन्देहीमा जारी झरना रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगितामा सिम्रिक फुटबल क्लब फाईनलमा स्थान बनाएको छ । मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा योग स्टार एफसी मडाहालाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै ३३ औ संस्करणको उपाधि...

यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिता २०७६ दुर्गालाई स्नुकरको उपाधि

११ असोज, बुटवल । हिन्दू नेपालको महान चाड बिजयादशमी तथा दिपावलीक‍ो अवसरमा आयोजना गरिएको यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि दुर्गा थापालाई पुरस्कार चुमेका छन । ईन्टिमेन्सी ग्रुपको आयोजनमा भएक‍ो फाईनल खेलमा रितु पुनलाई ३-२ को सेटमा पराजित गर्दै...

दुर्गालाई स्नुकरको उपाधि

१० असोज, बुटवल । हिन्दू नेपालको महान चाड बिजयादशमी तथा दिपावलीक‍ो अवसरमा आयोजना गरिएको यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि दुर्गा थापाले चुमेका छन । ईन्टिमेन्सी ग्रुपको आयोजनमा भएक‍ो फाईनल खेलमा रितु पुनलाई  ३-२ को सेटमा पराजित गर्दै दुर्गा...

यल्लो ईन्टिमेसी तेस्रो स्नोकर प्रतियोगिता २०७६ शुरु

६ असोज, बुटवल । सोमबार देखि रुपन्देहीमा यल्लो ईन्टिमेसी तेस्रो स्नोकर प्रतियोगिता २०७६ शुरु भएको छ । राजमार्ग चौराहास्थित यल्लो स्नुकर हाउसमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ स्नुकर खेलप्रति युवाहरुको...

बुटवलका सन्जय फाईनलमा

६ असोज, बुटवल । पोखरामा जारी एनआईसी एसिया बैक नेपाल आइटिएफ सिनियर विश्व रयाकिग जि–४ टेनिस प्रतियोगितामा बुटवलका सन्जय श्रेष्ठ फाईनलमा प्रवेश गरेका छन । पोखरास्थित पृथ्वी चोक रंगशालामा सोमबार भएको ३५ वर्ष उमेर समुहको सेमीफाईनल खेलमा बुटवलका श्रेष्ठले भारतका स्वानेश...

बुटवलका खेलाडीलाई एक स्वर्ण र ३ रजत पदक

६ असोज, बुटवल । काठमाण्डौमा सम्पन्न दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनसिप २०१९ बुटवलका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन । प्रतियोगिताको ९ वर्ष मुनिको उमेर समुहमा वृजेश अर्यालले स्वर्ण पदक जितेका छन । यसैगरि ९ वर्ष मुनिमा नै योगेश ज्ञवालीले रजत पदक...

३३ औ झरना कप : शुन्यका बिरुद्द ७ गोलमा लिस्नु युवा क्लब बिजयी

५ असोज, तिलोत्तमा । झरना स्पोर्टस क्लबको आयोजनामा शुरु ३३ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको आइतबारको खेलमा लिस्नु युवा क्लब कोटिहवा बिजयी भएको छ । तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा गीता...