चिन्तनशील सामाजाकि उद्यमी सहकारीको साधारणसभा सम्पन्न

१ मंसिर, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको चिन्तनशील सामाजाकि उद्धमी सहकारी संस्थाको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदनका साथै कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । तिलोत्तमा नगरपालिकालाई कार्यक्षेत्र बनाई संचालनमा आएको...

रामवन सहकारी प्रोबेशनमा जाने

१ मंसिर, तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा नगरपालिकामा रहेको रामवन वचत तथा ऋण सहकारी संस्थाले प्रोबेशनमा जान प्रकृया थालेको छ । बचत तथा ऋण सहकारि अभियानमा बढ्दै गइरहेको जोखिम व्यावस्थापनका लागि प्रोव्यासनमा जान सो सहकारिले पुर्ण तथा ब्यावसायिक साकोस बिकास...

रुपन्देही क्षेत्रको आर्थिक बिकास र लगानीका सम्भावनाका सम्वन्धमा कोरियाली राजदुतबीच छलफल

२६ कार्तिक, बुटवल । रुपन्देही क्षेत्रका उद्योगि, व्यवसायी र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्क योङ्ग सीकबीच रुपन्देही क्षेत्रको आर्थिक बिकास र लगानीका सम्भावनाका सम्वन्धमा आज बुटवलमा छलफल भएको छ । छलफलमा दुई देशको अहिलेको आर्थिक स्थिति बैदेशिक लगानी, प्रबिधि...

तिनाउ विकास बैंकले मनायो १३ औं बार्षिक उत्सव

उत्सवमा बुटवलमा रक्तदान, ५० यूनिट रगत संकलन १५ कार्तिक, बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले १३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । रुपन्देही, नवलपरासी र चितवन तीन कार्यक्षेत्र रहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत...

नेशनलको पहिलो इन्सुरेन्स एजेन्सी कार्यालय पाल्पामा

पाल्पा– नेशनल लाइफ इन्सुरेन्सको पहिलो एजेन्सी कार्यालय पाल्पामा सञ्चालन भएको छ । असोज २४ गते पाल्पामा एक समारोहको आयोजना सहित एजेन्सी कार्यालयको सुभारम्भ भएको हो । नेशलन लाइफ इन्सुरेन्स ३१ वर्ष लामो इतिहाससहित देशको पहिलो इन्सुरेन्स भएपनि हालसम्म एजेन्सी...

पोखरामा खुल्यो एक अर्ब लगानीमा ‘हेरिटेज होटल सुइट एण्ड स्पा :

३० असोज, पोखरा । पोखरामा एक अर्ब बढीको लगानीमा चारतारे होटल खुलेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय नगरी पोखरामा दशैंको मुखमा चारतारे होटल सञ्चालनमा आएको हो । काठमाडौंमा ट्राभल एजेन्सी र होटल सञ्चालन गर्दै आएका सफल व्यवसायी...

कालिगन्डकीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

२० असोज ,बुटवल  । कालिगन्डकीको वचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ३ को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सहकारीको माध्यमबाट नै आर्थिक...

नवप्रभात महिला सहकारीको सधारण सभा सम्पन्न

झविन्द्र देवकोटा २० असोज, बुटवल । रुपन्देहीको देवदहमा रहेको नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले महिलाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम विस्तार र महिला सीपमुलक तालिम ब्यवस्थापन गर्ने लगायतका प्रस्तावलाई पारित...

स्याङ्जाका एक व्यावसायिको पशुपालनबाट मासिक डेढ लाख आम्दानी

११ असोज, वालिङ ।  यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका छन । चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको...

दुई महिनामा ३० लाख राजश्व सङ्कलन

ललन मंडल १० असोज, बर्दिवास । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले चालु आर्थिक बर्षको दुई महिनामै झण्डै ३० लाख राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक बर्ष २०७५/०७६ को बितेको साउन र भदौ महिनामा चार हजार ४ सय सवारी साधनलाई कार्वाही...