प्रत्यक्ष प्रसारण: प्रदेश ५ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेल

१ असार, बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६ / ०७७ का लागि बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल बजेट प्रस्तुत गरिहेका छन । प्रदेश सभा बैठकबाट प्रत्यक्ष प्रसारण...

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट

२३ जेठ, काठमाडौ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो । शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र...

एनसेल कर प्रकरणमा विचौलियाको चलखेल, २५ अर्ब रुपैयाँ नतिर्न कानून व्यवसायीहरु सक्रिय

२१ जेठ, काठमाडौ । टेलिकम्युनिकेसन कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस भएको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासमा एनसेलको कर विवादमाथिको सुनुवाई सुरु...

बुटवलमा रोड सो सहित यामाहा एफजी एस एफ आई V3 ABS सार्वजनिक

२० जेठ, बुटवल । नेपालको लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो राष्ट्रव्यापी यात्रा एफजी एस एफ आई V3 ABS ‘फिल द थ्रिल’ सुरु गरेको छ । सोमबार बुटवलबाट सुरु गरिएको रोड सोमा चर्चित गायक अल्मोडा राना उप्रेती र...

७५३ वटै स्थानीय तहको बजेट विनियोजन, कुन पालिकामा कति बजेट (पूर्णपाठसहित)

२० जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि सात प्रदेश र ७५३ वटै स्थानीय तहको बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहमा गरेर सरकारले ३ खबै ६६ करोड ५५ लाख बजेट विनियोजन गरेको हो ।...

हिमचुलीको सम्पर्क कार्यालय बेथरीमा

२० जेठ, भैरहवा । धकधई पछि दोश्रो सम्पर्क कार्यालयको रुपमा हिमचुली बचत तथा ऋण सहकारी संस्थाले रुपन्देहीकै बेथरीमा संस्था बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बिच मायादेवी गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरीले उक्त कार्यालयको उदघाटन गरेका हुन ।...

१००, ५०० र १००० दरका नोट नक्कली आउन थाल्यो, यस्ता हुनेछन् विशेषता, कसरी चिन्ने सक्कली

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा नक्कली नोटको विगविगी हुन थालेपछि सक्कली नोट कसरी चिन्ने उपाय सिकाएको छ । १००, ५०० र १००० रुपैयाँ दरका नोट चिन्ने उपाय सिकाएको हो । एक हजार दरका नयाँ नोट दृष्टीविहिनहरुले...

ब्यावसायीलाई एक लाख एक हजार राहत रकम वितरण

१९ जेठ, बुटवल । रुपन्देहीमा आगलागी भएर क्षति पुगेको दुई पसलका ब्यवसायीहरुलाई राहत रकम वितरण गरिएको छ । एक कार्यक्रमका बिच शनिबार रुपन्देही व्यापार संघले संगमपथमा रहेको सगरमाथा ब्याग हाउस र गुल्मी रेसुङा ट्रेडसका संचालकहरुलाई जनही नगद १ लाख...

तिनाउ विकास बैंक र मिसन विकास बैक को मर्जर पारित

१७ जेठ, बुटवल । बुटवलको हस्पिटललाइनमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडको विशेष साधारण सभा आज होटल क्लव दि डेनोभो बुटवलमा सम्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संचालक श्री रामेश्वर प्रसाद...

११ महिनाको अवधिमा दुई करोड ३० लाख राजश्व सङ्कलन

१७ जेठ, पोखरा । पोखरा महानगरपालिका–१७ ले ११ महिनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजश्व सङ्कलन गरेको छ । महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको...