नेपाल ग्रामीण विकास बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२८ पुस, बुटवल । नेपाल ग्रामीण विकास बैंक लि.को तेस्रो वार्षिक साधारण सभा पौष २८ गते शुक्रवारका दिन रुपन्देही व्यापार संघको सभाहल, बुटवलमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक...

सकियो राष्ट्रिय औद्योगिक प्रदर्शनी, ६ लाख २५ हजार दर्शकद्वारा अवलोकन, २० करोडको कारोवार

१८  पुष, बुटवल ।  रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा पुष ६ गतेदेखि सञ्चालित १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मंगलवार समापन भएको...

समृद्ध नेपाल निर्माणको संकल्प पूरा गर्न तीन तहको तह निर्माण गरिएको छ : उपराष्ट्रपति पुन

६ पुस, बुटवल । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आर्थिक समृद्धिको युग शुरु भएको बताएका छन् । राजनीतिक संक्रमण अन्त्य भएको भन्दै उनले देशमा स्थायीत्व आरम्भ भएको दाबि गरे । आजदेखि बुटवलमा शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै पुनले समृद्ध...

पुस ९ देखि पोखरामा १९ औं सडक महोत्सव हुदै

५ पुस, बुटवल । पोखरा सडक महोत्सवको १९ औं संस्करण हुने भएको छ । पुस ९ देखि १७ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले जनाएको छ । रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन...

तिलोत्तमामा व्यापार मेलाको तयारी तिब्र

४ पुस,तिलोत्तमा । यहि पुस २६ गतेबाट शुरु हुने तिलोत्तमा व्यापार मेलाको तयारी तिब्र पारिएको छ । तिलोत्तमा व्यापार संघको आयोजनाम यहि पुस २६ गतेदेखि माघ ९ गते सम्म ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ गर्न लागेको हो ।...

प्रदर्शनीको तयारी तिब्र, निमार्ण कार्य ८५ प्रतिशत पुरा

बुटवल, मंसिर २७ ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ५ गतेदेखि बुटवलमा सञ्चालन हुने १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४...

लुम्बिनी छोटी भंसारमा दोब्बर राजस्व बृद्धि

१३ मंसीर, लुम्बिनी। रुपन्देहीको कालीदह सीमानाका स्थित लुम्बिनी छोटी भंसार कार्यालयमा गत आर्थिक ०७३ कार्तिक महिनाको तुलनामा यस बर्ष कार्तिक महिनामा करीब ४४ दशमलव चार प्रतिशत राजस्व बृद्धि भएको छ । सो कार्यालयले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार गतबर्ष कार्तिकमा...

बुढीगण्डकी आयोजना निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिने सरकारको निर्णय

८ मंसिर, काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा...

रुपन्देहीलाई नमुना बनाउने विष्णु पौडेलको प्रतिबद्धता, विमानस्थल र यस संग जोडिएका आयोजनालाई प्राथमिकता

७ मंसिर, बुटवल । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसंग रुपन्देही जिल्लाका अरु थुप्रै आयोजनाहरु जोडिएकाले विमानस्थल निर्माण शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता सहित नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ््नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । बृहत...

एक्सेसको पांचौ बैठक सम्पन्

५ मंसिर, तिलोत्तमा । जनउत्थान बचत तथा ऋण संस्था लि.को आयोजनामा आज पाचौं व्याज एक्सेस रिभ्यु बैठक तिलोत्तमा कोटिहवामा सम्पन्न भएको छ । बैठकमा नौ वटा साकोसको सहभागिता रहेको थियो । स्रोत परिचालन साकोस धादिङ ,साहारा साकोस धादिङ ,परोपकार साकोस नवलपुर...