विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

२४ असार, दैलेख । दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुंगेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम सुरु भएको छ । सडकभन्दा दुई...

सुनचाँदीको भाउ घट्यो

२२ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६४ हजार...

बचत तथा ऋण लगानिमा मात्र सीमित नहुन सहकारीहरुलाई सुझाव

२१ असार, तिलोत्तमा । सहकारीहरु बचत तथा ऋण लगानिमा मात्र सिमित नभइ ठुला लगानि गर्नतर्फ केन्द्रित हुनुपर्ने सहकारीका अभियान्ताहरुले बताएका छन । सहकारी ऐनले सहकारीहरुलाई ठुलो लगानि गर्न बाटो खोलिदिएको प्रति खुसि व्यक्त गर्दै उनीहरुले अब सहकारीकहरु पुँजी एकिकृत...

बजेटले कसैलाई विभेद गरेको छैन : अर्थमन्त्री खतिवडा

२० असार, काठमाडौ‌ । अर्थमन्त्री डा‍. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेटले कोही कसैलाई पनि विभेद नगरेको दाबी गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले...

नयाँ बजेटसँगै भारतमा सुन र इन्धनमा लाग्ने कर थपियो, नेपाली बजार प्रभावित हुने

२० असार, काठमाडौं । भारतमा शुक्रबार सार्वजनिक गरिएको नयाँ बजेटले इन्धन र सुनमा थप कर लागाउने नीति लिए पछि यसको असर नेपाली बजारमा पनि पर्ने सक्ने देखिएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको बजेटमा सुन र कच्चा...

सुनको मुल्य घटयो, प्रति तोला ६५ हजारमा कारोबार

११ असार, काठमाडौं । अहिलेसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ...

क्रिकेट विश्वकपको सट्टेबाजी गराउने एक जना चितवनबाट पक्राउ

११ असार, चितवन । प्रहरीले चितवनका विभिन्न ठाउँमा विश्वकप क्रिकेटको सट्टेबाजी गराउने एक जनालाई प्रहरीले पक्रेको छ । नवलपरासीको प्रतापुर गाउँपालिका घर भएर भरतपुर महानगरपालिकामा डेरागरी बस्ने मुकेशकुमार साहले अन्य व्यक्तिलाई समेत संलग्न गराएर सट्टेबाजी गराईरहेको अवस्थामा पक्राउ गरिएको...

देवदह नगरपालिकाले गर्यो ७५ करोड ८७ लाख बरावरको बजेट प्रस्तुत

१० असार, देवदह । देवदह नगरपालिकाको पाचौ नगर सभा–२०७६ शुरु भएको छ । नगरसभामा निती, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगरसभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आर्थिक बर्ष २०७६/०७७ को लागि ७५ करोड ८७ लाख बरावरको बजेट प्रस्तुत...

काठमाडौं महानगरको बजेट १५ अर्ब, ५० करोड

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो । बजेट प्रस्तुत गर्दै...

सैनामैना नगरको बजेट ९० करोड ८५ लाख ५१ हजार

सम्मृद्ध सैनामैना बनाउने उदघोष, पूर्वाधार निर्माणमा जोड दिने नीति १० असार, सैनामैना । समृद्ध सैनामैना नगरपालिका वनाउने संकल्पसाथ सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रवहादुर कार्कीले आर्थिक वर्ष २०७६/०७७ को लागि कूल ९० करोड ८५ लाख ५१ हजार रुपैयाको बजेट प्रस्तुत...