बुटवलको भाटभटेनीमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण अझै खुल्न सकेन

२५ चैत, बुटवल । बुटवल ८ मा रहेको भाटभटेनी सुपरमार्केटमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ । बिहान ४ बजदेखि दन्किएको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित पांच...

महेन्द्रा एण्ड महेन्द्रा कम्पनीले ग्राहक भेटघाट कार्यक्रम बुटवलमा सम्पन्न

२३ चैत, बुटवल । महेन्द्रा एण्ड महेन्द्रा कम्पनीले ग्राहक भेटघाट कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । बिश्व बिख्यात कम्पनी महेन्द्रा एण्ड महेन्द्रा भारतले स्कुल बसका ग्राहकलाई केन्द्रीत गरि बुटवलमा सो भेटघाट कार्यक्रम भएको थियो । कार्यक्रममा बिद्ययालयका संचालक, प्राचार्यहरुको...

मार्भलद्वारा आफ्ना उत्पादन बारे जानकारी

२३ चैत, बुटवल । मार्भल टेक्नोप्लाष्ट कम्पनी प्रालिले आफ्ना उत्पादनको बारेमा जानकारी प्रदान गरेको छ । शुक्रबार तिलोत्तमा मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीबाट उत्पादन हुदै आएका विविभन्न पाईप तथा फिटिङ्ग्सको बारेमा जानकारी दिईएको हो । डिलर मिटको अवसरमा...

तिलोत्तमामा व्यवसायीलाई करको दायरमा ल्याउन वडा–वडामा शिविर

 २१ चैत्र,तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाले जनप्रतिनिधिहरुसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिरहेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । हालसम्म वडा नं ३, ४ र ५ मा सम्पन्न...

प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ चैत्र , बुटवल । दिगो बिकास लक्ष्य प्रात्तीका लागी सहकारी भन्ने मूल नाराका साथ मनाउन लागिएको ६१ ऋौ राष्ट्रिय सहकारी दिवसको पुर्वसन्ध्यामा सोमबार प्रतिबद्ध बचन तथा ऋण सहकारी सस्थाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख...

लुम्बिनी छोटी भंसारमा राजस्व असूलीमा कमी

१२ चैत, लुम्बिनी । रुपन्देहीको कालीदह सीमा नाका स्थित लुम्बिनी छोटी भंसार कार्यालयमा गतबर्ष फागुन महिनाको तुलनामा यस बर्ष फागुन महिनामा राजस्व असूलीमा कमी आएको छ । सो कार्यालयले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार आर्थिक बर्ष २०७३ फागुनमा १० लाख...

कर संकलन शिविरले व्यवसायीलाई सहज

८ चैत, तिलोत्तमा । व्यवसायीहरु करप्रतिको दायित्व बोध गराउन आयोजना गरिएको कर संकलन शिविरमा एकैदिन एकसय भन्दा बढी व्यवसायी करको दायरामा आएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ले दर्ता नभएका व्यवसायीहरुलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता...

रुपन्देही उद्योग संघमा फर्निचर वस्तुगत समिति गठन

२ चैत, बुटवल । रुपन्देही उद्योग संघमा आवद्ध फर्निचर उद्योगीहरुको भेला सम्पन्न भएको छ । भेलाले संघ अन्तरगतको फर्निचर वस्तुगत समिति गठन गरेको छ । वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष माधबप्रसाद पौडेलको अध्यक्षता र संघका...

एपेक्स बैंकमा १ अर्ब पचास करोड घोटाला, कृत्रिम ऋणीलाई कर्जा दिने १३ जना पक्राउ

२ चैत, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर पश्चात कमसल धितो राखेर कृत्रिम ऋणीलाई कर्जा प्रवाह गर्ने तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका १३ उच्च अधिकारीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालिन...

पर्यटन पत्रकार संघको प्रथम बैठक सम्पन्न, पर्यटन फोटो प्रर्दशनी गर्ने

२६ फागुन, बुटवल ।  नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीले आगामी बैशाख महिना प्रदेशस्तरीय पर्यटन फोटो प्रदशनी गर्ने भएको छ । ५ नम्बर प्रदेशको पर्यटर्न विकास मद्धत पुयाउने उदेस्यले फोटो प्रद्धशनी बुटवलमा गर्ने निणर्य पर्यटन पत्रकार संघ रुपन्देहीको प्रथम बैठकले निणर्य गरेको...