पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव– मुख्यमन्त्री पोखरेल

३ साउन, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उनले यो वर्ष...

चियाको राजधानी इलाम कफीमा पनि उत्कृष्ट हुदैं

३ साउन, इलाम । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ। किसानले कफीको व्यावसायिक...

सुनको मूल्य बढ्यो

३ साउन, काठमाडौं । सुनको मूल्यमा ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको छ । असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो...

प्रदेश ५ मा ६३ प्रतिशत बजेट खर्च

३ साउन,वुटवल। प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७५।०७६ मा ६३ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयले बिहीबार गत वर्षको प्रारम्भिक बिवरण सार्बजनिक गर्दै चालु तर्फ ७० प्रतिशत र पुजिगत तर्फ ५९ प्रतिशत खर्च भएको जनाएको...

इच्छाकामना गाउँपालिकाद्धारा दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान

३ साउन, चितवन । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको...

मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

२ साउन, काठमाडौ । नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक...

नेपालमा पाइपलाइनबाट आज साँझ डिजेल आइपुग्ने

२ साउन, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ पाइपलाइन हुँदै नेपाल आउने भएको छ । बिहारको राजधानी पटनाबाट बुधबार पाइप लाइनबाट पठाएको डिजेल बिहीबार साँझसम्म अमलेखगन्जमा आइपुग्ने हो । पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवका अनुसार परीक्षण गर्न पाइपमा पानी, तिग...

बाढी पहिरोले लक्ष्य अनुसारको राजस्व उठेन : अर्थ मन्त्रालय

८ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व असुली २ साउन, काठमाडौं । विभाज्य कोषबाट आउने राजस्वसहित गत आर्थिक वर्षमा संघीय सरकारले आठ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले सरकारले राखेको संशोधित अनुमानको ९७ प्रतिशत...

भिसिटिएस  को विरुद्ध  ट्रक तथा ढुवानी व्यवसायीद्धारा ट्रान्सपोर्ट ठप्प

२ साउन, बुटवल । ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) को विरुद्ध व्यवसायीहरुले ट्रान्सपोर्ट ठप्प गरेका छन् । सरकारले बुधबारदेखि भिसिटिएस नयाँ व्यवस्था लागु...

आर्थिक वर्ष २०७६/७७ को बजेट- १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

१ साउन, काठमाडौ । आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन आजदेखि सुरु भएको छ । सरकारले पूर्वाधार विकास, ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखि १५ खर्व ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।...