अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

२३ असोज, काबुल । अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मीको मृत्यू भएको छ । आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु...

२१ औं सताब्दीको रथ यात्रा सूचना प्रविधि – देश विकास अनि हाम्रो बुझाई

सरकारले गत आर्थिक वर्षमा देशै भरीका स्थानिय निकायमा सूचना प्रविधि अधिकृतको लागि आह्वान गर्यो र देशै भरिबाट यूवाहरुको उत्साहजनक सहभागितामा सवै जसो स्थानिय निकायमा आइ. टि अफिसरहरुको नियूत्ति भयो । गत आर्थिक वर्षको मसान्त सम्मको लागि भनेर गरिएको नियुत्ति...

पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

१५ असोज , अफगानिस्तान । इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् । प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय...

राज्य संचालन समाजबादी आर्दश प्रणाली मार्फत हुनुपर्छ : ने.क.पा. पोलिटब्यूरो कार्की

नेपालको बामपन्थी राजनीतिमा लामो समय देखि सक्रिय रुपमा रही बिभिन्न उतारचढाव पार गर्दै अहिले सत्तारुढदल ने.क.पा.को स्थायी कमिटी सदस्यको जिम्मेवारी बाहन गरिरहेका बामपन्थी नेता रामकार्की सँग बुलेटिन नेपालका सम्बाददाता बिन्दु कुमार चौहान बीच समसामयिक राजनीति बारे गरेका केही कुराकानी...

“योगमाया नेपाली नारी प्रतिको सम्मान हो र इतिहास पनि ” साहित्यकार : कार्की

“हामी जसरी सिता, भृकुटीलाई सम्झिन्छौ सम्मान गर्छौ नी योगमाया पनि त्यस्तै पात्र हुन, मेरो बिचारमा र साच्चिकै उहाको यो कठिनपुर्ण जीवनी तयार पार्दा सम्म म यति भन्न सक्छु ।” निलम कार्की निहारिका पाल्पाको झडेवा भन्ने ठाउँमा बाल्यकाल बिताउनु भएकी...

होमियोप्याथिक उपचार पदति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा विज्ञान हो

होमियोप्याथि चिकित्सा पद्धतिको बारेमा मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि. का संचालक राजु थापा संग बुलेटिन कर्मीले गरेको  कुराकानी १. होमियोप्याथीक चिकित्सा पदति कस्तो खालको चिकित्सा पदति हो ? होमियोप्याथिक चिकित्सा जर्मन बाट सुरु भएको चिकित्सा पदति हो । होमियोप्याथि...

कल्लीले नेपाली समाजको जीवन बोलेको छ : साहित्यकार भेटवाल

 “एउटा बिदेशिएको युवा र नेपाली चेलीको निश्वार्थ माया, हामी नेपालीको बाध्यता र भोगाइको सचित्र हो कल्ली “ झापाको सुरुंगा भन्दा दक्षिण पस्चिमको लालपानी गा.बि.समा आमा नरमाया भेटवाल र बुवा डिल्लीराम भेटवालको कोखबाट २०२५ साल फागुन १८ गते जन्मनु भएकी...

लुम्बिनी गुरु योजनाको काम ८० प्रतिशत पूरा : योजना प्रमुख भट्टराई

 ६ वैशाख, लुम्बिनी । यही बैशाख १५, १६ र १७ गते बुद्धजन्म स्थल लुम्बिनीमा हुन गईरहेको अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको गति बिधीको सेरोफेरोमा लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव तथा योजना शाखा प्रमुख...

डोक्लाम विवादमा चीनको १५ पेज लामो वक्तव्य, भारतलाई फेरि चेतावनी

१८ साउन, काठमाडौं । चीनले डोक्लाम विवादलाई लिएर १५ पेज लामो वक्तव्य जारी गर्दै भारतलाई आफ्ना सेना तत्काल पछि हटाउन कडा चेतावनी दिएको छ । भुटानलाई बहाना बनाएर भारतले चिनियाँ भूमिमाथि दावी गर्न खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ । बेइजिङको भुटानसँग...

खजुरालाई स्मार्ट सिटि बनाउछु : कक्षपति {अन्तरवार्ता भिडियो सहित}

जेष्ठ २५, बुटवल । नेकपा एमाले बांँकेले खजुरा गाउपालिकाको अध्यक्षमा पार्टिका जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख किस्मत कुमार कक्षपतिलाई अगाडि सारेको छ । लामो समय पार्टिका बिभिन्न जिम्मेबारी समाल्दै आएका कक्षपति स्थानिय बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन...