आदर्श नागरीक ईन्भेष्टमेन्टको अधीबेशन सम्पन्न

बुलेटिन संवाददाता
२८ पुष २०७४, शुक्रबार १७:२०

२८ पुस, बुटवल ।

बुुटवल ९ मा अबस्थीत आदर्श नागरीक ईन्भेष्टमेन्ट कम्पनी लिमीटेडको सातौ साधारण सभा तथा तेश्रो अधीबेशन सम्पन्न भएको छ । जसको अध्यक्षमा तिन बर्षे कार्यकालका लागी होम गलामीको नेतृत्वमा नौ सदस्यीय कार्यसमीती चयन भएको छ ।

जसको संचालकहरुमा क्रमश खेमरमज पुुन , ई गमप्रशाद रेश्मी,धन बहादुुर राना,हिरा कुुमारी थापा,बेनीराम राना,ज्ञान ब थापा,ठाकुुर राना, र नर बहादुुर श्रीस चयन भएको हो । उक्त कार्यक्रममा प्रमुुख अतीथी पुुर्ब सासद बाबुुराम रानाले मन्तब्य राख्दै अबको युुग आर्थीक सम्बृद्धीको युुग भएको हुुनाले आर्थीक बिकाश नै मुुल एजेण्डा भएको बताउनुुभयो।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका पुुर्ब प्राचार्य बिष्णुु राना, ई हिरा भलामी एमाले एमाले नेता कुुमार थापा, नागरीक केबल लिकका प्रबन्धक मिलन थापा जिटीएस ईन्भेष्टमेन्टका जंग थापा लगाएतले मन्तब्य राखेका थिए ।

सो कम्पनीको अधीकृत पुुजी नौ करोड जारी पुुजी पाच करोड पचास लाख र चुुक्ता पुुंजी तिन करोड बाउन्न लाख भएको कम्पनीका अध्यक्ष होम गलामीले जानकारी दिनुुभयो । यो कम्पनीले हाल केबल टिभी ईन्टरनेट तथा जलबिधुुत लगायत बिभीन्न क्षेत्रमा लगानी गरेको संचालक मिलन थापाले जानकारी दिनुुभयो।