कांग्रेस महाधिवेशन :तिलोत्तमाको सभापतिमा हरिलाल पाण्डे बिजयी

बुलेटिन संवाददाता
९ आश्विन २०७८, शनिबार २२:४८

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सभापतिमा हरिलाल पाण्डे विजयी भएका छन् । देउवा पक्षका पाण्डेले १७४ मत प्राप्त गरी विजयी भएका हुन । उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराएका छन् ।

तिलाेत्तमा नगरमा प्राप्त मतको विवरण यस्तो छ :- 

हरिलाल पाण्डे १७४

नारन न्योपाने   १७२
हरि तिवारी ३०

उपसभापति

कल्यण पौडेल  २३८
माया चौधरी  २०७
मदु सुधन गैरे  १४८
असोक कुमार क्षेत्री  १४३

सचिव
प्रदिप थापा  २०८
हुमलाल पौडेल १७८
सोभा थापा  १७४
प्रकाश गैरे १४९

सहसचिव
दिनेश कुवर १३५
दिपक थापा  २३८
केसरी उपाध्याय ११४
रमेश पराजुलि  २४०