काङ्ग्रेस अधिवेशन : तिलोत्तमा १३ मा नारायण ढकाल सर्वसम्मत

रिवाज ढकाल
१८ भाद्र २०७८, शुक्रबार २३:५१

बुटवल । नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका-१३ को वडा सभापतिमा नारायण ढकाल सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा बल बहादुर क्षेत्री , सचिवमा लक्ष्मण भट्ट्राई, सहसचिवमा रुद्रनाथ तिवारी रहेका छन् ।

यस्तै सदस्यहरुमा फुलमाया सुवेदी , राजेन्द्र पान्डे, बलरामा काफ्ले, अन्जली पौडेल, बलराम थारु, सुनिता क्षेत्री, गीता पान्डे, मान ब. कुवर,हरिलाल गुप्ता, गणेश चौधरी, सन्जय परियार, प्रकाश गाहा मगर, राम प्र. कुवर, बेनि भुसाल र रेखा क्षेत्री रहेका छन् ।

यस्तै क्षेत्रीय प्रतिनिधिमा रामचन्द्र ढकाल, खिम क्षेत्री, पशुपती भुर्तेल, लालमणि भुसाल, पन्कज भट्टराई, सन्त राम चौधरी, प्रकाश चन्द्र भुसाल, जनार्दन यादव, बिना न्यौपाने, मुमकला खनाल, तुलसा कुवर क्षेत्री, कुविजा भट्टराई,खुम बहादुर मगर, पुजा गुरुङ र सन्तराम चौधरी रहेका छन् ।