आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार १३:०४

महोत्तरी । प्रदेश दुईमा पर्ने महोत्तरीको गौशालामा बाँदरले आगो ताप्दै चियाको चुस्की लिएको छ ।

महोत्तरीको गौशालामा बिहीबार जंगलबाट आएको रातो बाँदरले स्थानीयको घरमा पुगेर आगो ताप्दै चियाको चुस्की लिएको फोटो अहिले भाइरल बनेको छ । पत्रकार धनवीर दाहालले यो तस्बिर लिएका थिए । (तस्वीर रासस)