सिह दशै कार्नेवल अफर दोस्रो हप्तामा प्युठानका आर एन सुनारलाई रेफ्रिजेरेटर उपहार

बुलेटिन संवाददाता
१९ आश्विन २०७६, आईतवार १२:५८

१९ असोज, बुटवल । हिन्दु नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वलाई लक्षित गरि सिह कम्प्लेक्समा भएको विशेष योजनाको दशैतिहार कार्नेवल अन्तरगत दोस्रो हप्ताको रेफ्रिजेरेटर उपहार प्युठानका आर एन सुनारलाई परेक‍ो छ । बुटवल उद्योग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष तथा नेपाल उद्योग महासघ प्रदेश ५ का केन्द्रिय सदस्य उज्वल कसजुले लक्की ड्र मार्फत चिट्ठी थुतेका थिए ।

यसैगरि रिष्ट वाच बर्दघाटका रिमि सरु राना, यसैगरि भ्यु सिनेमाको मोभि टिकेट कुसुम राना, बुटवलकी हिमा गुरुङ, रितिष्का भारीलाई परेक‍ो छ । यसैगरि प्लस स्मुथीमा ड्रिङ्क उपहार बुटवलकी सरिता न्यौपाने, अनु मिश्रा,भैरहवाका एलिसा थापालाई परेको छ । यसैगरि टफल रेष्टुरेन्टबाट एक हजार बराबरको नास्ताको पुरस्कार बर्दघाटका विरेन्द्र राना, सुनवलकी सुचिता थापा, नहरपुरकी जानकी रानालाई परेको छ ।

यामाहा प्रजेन्स सिह कम्पलेक्स दशैतिहार कार्नेवल जारि रहेको छ । सिह कम्प्लेक्सका पसलमा न्युनतम एक हजारको सामान खरिदमा उपहारमा सहभागि हुन सक्नेछन । असोज ७ गतेबाट शुरु भएको अभियान असोज ३० गतेसम्म एक महिनासम्म अफर चल्नेछ ।
दैनिक १५ हजार बराबरको गिफ्ट हेम्पर, साप्ताहिक रुपमा रेफ्रिरेटर, आईरन, हिटर, एलईडी टिभी उपहार रहेक‍ो छ । यसैगरि बम्परमा यामाहा एफजेड एस बाईक समेत रहेको छ । पारिवारिक वातावरणमा सपिङको मज्जालिदै खानपिनमा रमाउने वातावरण समेत रहेको छ ।
बुटवलकै ब्यवसायिक पाच तल्ले आकर्षक भवनमा नेपालका नाम चलेका ब्रान्डेड कम्पनीका कस्मेटिक्स, सौन्दर्य, फेन्सी कपडा, जुत्ता, गोसरी आईटमहरु उपलब्ध हुँदै आएको छ । कम्प्लेक्समा केटिएमसिटि, एन्टा, प्रिटिक्लिक, विवा, फ्युजन बार, निल डेभिड्स, ब्लाक फरेष्ट, क्यालिबर सुज, पर्पल क्याण्डी, पिङ लाटे, डार्सिज, सोरायाज कस्मेटिक्स, मेयोस, नेक्केड एक्सप्रेस ब्राण्डका सामग्री र खानपिन तथा भ्यु सिनेमामा फिल्म हेर्न सकिन्छ ।

अफरलाई ग्लोबल आईएमई, एभरेष्ट बैक र साईन रेसुङा बैकले सहयोग गरेको छ । सुरपद्ममा हाउसिङ प्रालिद्घारा संचालित सिह कम्लेक्सका म्यानेजर मनिस पौडेलले बताए । कम्प्लेक्समा ८६ वटा विभिन्न पसलहरु छन ।