spot_img
Google search engine

समाचार

प्रमुख समाचार

वालिङ १४ को सेवा दुई ठाउँबाट

तोलाकान्त बगालेवालिङ, २५ वैशाख ।स्याङ्जाको वालिङ १४ नं वडाले मंगलबारदेखि दुई ठाउँबाट सेवा दिन थालेको छ । भौगोलिकरुपमा वालिङकै ठूलो र विकटमा रहेको उक्त...

राजनीति

कतारका राजा थानी आज नेपाल आउँदै

बैशाख ११, कतारका अमिर (राजा)शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी...

आज १८ औँ लोकतन्त्र दिवस मनाईदै

बैशाख ११, आज १८ औँ लोकतन्त्र दिवस मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन...

राष्ट्रिय समाचार

spot_img

अर्थ

वालिङ नगरपालिकाले कृषकलाइ दुधमा १० रुपैया अनुदान दिने

मणीप्रसाद अर्यालवालिङवालिङ नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम...
2,050FansLike
1,360FollowersFollow
1,563SubscribersSubscribe
spot_img

ताजा अपडेट

spot_img

विचार

खेलकुद

आठौं अरान्त कप प्रतियोगितामा पर्वत बोर्डिङ स्कूल विजयी

तोलाकान्त बगालेवालिङ, २६ वैशाख ।वालिङमा हिजो सम्पन्न भएको आठौं अरान्त स्मृति कपको उपाधि पर्वत ईङ्लिस बोर्डिङ स्कूलले जितेको छ । हिजो बिहान वालिङ खेलमैदानमा...

मंगलबारदेखि सेमिफाईनलका खेलहरु हुने

तोलाकान्त बगालेवालिङ २८ फागुन ।स्याङ्जाको वालिङ खेलमैदानमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा मंगलबारदेखि सेमिफाईनलका खेलहरु हुने भएका छन् । स्याङ्जा, रुपन्देही, पाल्पालगायतका जिल्लाका ८...

वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

तोलाकान्त बगालेवालिङ २५ फागुन ।स्याङ्जाको वालिङ खेलमैदानमा शुक्रबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा आजदेखि...

शुक्रबारदेखि वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

तोलाकान्त बगालेवालिङ २४ फागुन ।स्याङ्जाको वालिङ खेलमैदानमा शुक्रबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा फागुन...
spot_img
तोलाकान्त बगालेवालिङ, १८ फागुन ।स्याङ्जाको वालिङ ८ घुम्तिमा आजबाट वालिङ स्केट पार्क सञ्चालनमा आएको छ । बिएनसी स्केट ग्रुपले स्याङ्जाको वालिङमा पाँचौं शाखा विस्तार...
तोलाकान्त बगालेवालिङ, १३ फागुन ।स्याङ्जाको चापाकोटमा जारी भलिबल प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटारमा स्वर्गीय सन्तोष थापाको स्मृतिमा जिल्लास्तरीय पुरुष...
Google search engine

स्याङ्जाको वालिङमा राजयोग मेडिटेशन हुने

तोलाकान्त बगालेवालिङ, ८ वैशाख ।स्याङ्जाको वालिङमा चारदिने राजयोग मेडिटेशन हुने भएको छ । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताकालागि वैशाख १६ देखि २०...
spot_img

स्वास्थ्य

जीवनशैली

अन्तर्राष्ट्रिय

spot_img

मनोरञ्जन

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

वालिङ, १७ बैशाख ।टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतिका लागि आउनुहुने भएको...

सूचना प्रविधि