स्वास्थ्य शैली

बिनोद बने प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियन

स्वस्तिक श्रेष्ठ २६ फागुन, बुटवल । भैरहवाका बिनोद सुनार रुपन्देहीमा सम्पन्न दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन्स फिजिक एण्ड बुमेन्स फिजिक प्रतियोगिता २०७५ को च्याम्पियन बनेका छन । शनिबार भएको फाईनल प्रतिस्प्रर्धामा ७० केजी तौलसमुहसंगै ओभरअल तर्फ टाईटलमा सुनार च्याम्पियन बन्न पुगे । बडिबिल्डिङ्ग स्टोरको सहयोगमा बडिबिल्डिङ्ग एण्ड फिटनेश एसोसियसन […]

आत्म सुरक्षाको पहिलो खुडकिलो कुश्ती (फोटोफिचर)

बिन्दु कुमार चौहान २५ फागुन, लुम्बिनि । आत्म सुरक्षा गर्न जनचेतना जगाउने उद्देश्यले गैडहवा गाँउपालिका वडा नं. ६मा कुश्ती प्रतियोगिता संचालन भएको छ । फोटो फिचर

रक्तदाताको छैटौ साधारण सभा सम्पन्न

१८ फागुन, बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको छैटौ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच प्रदेश नं. ५ का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै जिल्लामा रहेर सामाजिक काममध्येको नमुना काम गरेको बताए । सामाजिक विकास मन्त्रालयसहित नजिकका स्थानिय सरकारका रुपमा रहेका नगरपालिकाहरुबाट आवश्यक सहयोगका लागि पहल […]