स्थानीय

अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा, एकीकृत सम्पति कर बुझाउन पाउनु पर्ने व्यवसायीको माग

१ साउन, बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसनले अटो क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरेको छ । एशोसियसनको मंगलबार सम्पन्न २३ औ वार्षिकउत्सवमा अटो भिलेजको क्षेत्रलाई मदिरा मुक्त क्षेत्र घोषणा गरिएको हो । मदिराका कारण अटो क्षेत्रमा होहल्ला र लडाई झगडा बढ्न थालेको भन्दै मदिरा मुक्त क्षेत्र घोषणा गरेको हो । अटो भिलेज सञ्चालन गर्नुको […]

उच्च शिक्षा र पढ्ने शैलिका बारेमा एभरेष्टमा अभिमुखिकरण

३२ असार,  बुटवल । बुटवल सुख्खानगरमार रहेको एभरेष्ट ईङ्गलिस माविले नव आगन्तुक ११ का विद्यार्थीलाई सोमबार अभिमुखिकरण कार्यक्रम गरेको छ । कक्षा ११ मा ब्यवस्थापन संकाय अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयले स्वागतसँगै अभिमुखिकरण कार्यक्रम गरेको हो । एभरेष्ट मावि ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख लोकराज पन्थीले […]

सर्प संरक्षणका अभियन्ता

स्वस्तिक श्रेष्ठ / बुटवल टुडे  ३२ असार, बुटवल । बुटवलका सर्पविज्ञ कमल देवकोटा सर्प संरक्षण गर्ने अभियानमा लागेका छन । प्राणीशास्त्र केन्द्रीय बिभाग, कीर्तिपुर, काठमाडौंमा स्नातक सकेका उनि अध्ययनसंगै सर्पको संरक्षण अभियानलाई निरन्तरता दिदै आएका छन । ईको सिस्टमलाई सन्तुलन राख्ने महत्वपूर्ण भुमिका रहने सर्प जोगाउन सकेमात्र हाम्रो वातावरण बच्ने उनको तर्क छ । उनको धेरै जसो […]