सूचना-प्रबिधि

‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

२९ असोज,काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताउनुभयो । नेपाली […]

मोबाइल हरायो या चोरी भयो भने, यसरी आफै पत्ता लगाउनुस ।।

मोबाइल चोरी भयो भने या हरायो भने के गर्ने ? प्रत्येक मोबाइलमा EMEI ( international mobile equipmemt identify ) No. हुन्छ । यसलाई थाहा पाउन को लागि :- आफ्नो फोन मा *#06# डायल गर्नुस । फोन ले 15 अंकको युनिक कोड देखाउनेछ । त्यसलाई सम्हालेर अन्तै राख्नुस । फोनमा सेभ नगर्नुस । यदि तपाइको फोन […]

सञ्चारमैत्री वातावरण निर्माणमा सरकार जुटेको छः सञ्चारमन्त्री बस्नेत

६ असोज, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुन्छ ।”   मन्त्री बस्नेतले “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनी बनेका छन् […]