साप्ताहिक राशीफल

२०७६ जेठ ४ गते आइतबार देखि ११ शनिबार सम्मको साप्ताहिक राशीफल

मेष: (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सामान्य समय छ । आयव्यय बराबर रहने छ ।पारिवारिक विवादले सताउन सक्छ ।बुधबार पछिका दिन धेरै  राम्रो छ । भाग्योदयको योग छ।प्रेम प्रस्ताव आउन सक्छ। वृष:(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,) उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्ने छ । प्रेममा सफलता मिल्ने  छ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति होला ।मान प्रतिष्ठामा वृद्धि […]

२०७६ बैशाख २२ गतेदेखि २८ गतेसम्मको साप्ताहिक राशिफल

मेष : राम्रो समय छ । दाम्पत्य जीवन सुखद होला।आकस्मिक यात्रा होला । मान्यजनको आशिर्वाद मिल्ने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । रोकिएको धन प्राप्ति होला । साताको मध्यबाट कार्यमा केहि बिलम्भ होला । वृष : प्रियजनसँगको भेटघाटले दिनहरू रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ । विशेष उपहार प्राप्त हुने समय छ […]

२०७६ बैशाख १५ गतेदेखि २१ गतेसम्मको साप्ताहिक राशिफल

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री ) मेष : साताको निकै राम्रो छ । नयाँ ठाउँको भ्रमण होल । आफन्त सङ्ग भेटघाट होला । ब्यापारमा फाइदा होला दिदिबहिनीसङ्गको सान्यिध्यता बढ्ने छ। दाम्पत्य जीवन सुखद रहला। स्वास्थ्य समस्यामा भने सजग रहनु होला । वृष : राम्रो  समय छ । मनमा सन्तोष छाउने छ । विद्यामा प्रगति होला […]