समाचार

नेपाली सांकेतिक भाषा तालिम सुरु

८ जेठ, भैरहवा ।  आवाज बिहीनहरुको आवाजलाई संकेतको माध्यमबाट अरु समक्ष प्रस्तुत गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा लुम्बिनी बहिरा संघको समांयोजनमा भैरहवामा बुधबारबाट एक महिने नेपाली सांकेतिक भाषा तालिम शुरु भएको छ । बहिरा बालबालिका, सामाजिक अगुवा तथा अभिभावकलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर उपप्रमुख उमा काफ्लेले अंगीय […]

बुटवलका सानो देखी ठूला होटलहरुमा युवती बेचबिखन, १५ बर्षिया बालिका समेत बेचबिखनमा

८ जेठ, बुटवल । लागु औषधमा मात्र ध्यान केन्द्रीत गरेर अनुसन्धानमा लागेको प्रहरी, रुपन्देहीमा युवतीहरुको पसल राखेर होटल होटलमा सप्लाई गरिने घटना फेला परेपछि झस्केको छ । बुटवलमा रहेको एक सानो होटलबाट ठुला ठुला होटलहरुमा समेत युवती सप्लाई हुने गरेको तथ्य प्रहरीले हात पारेको छ । बुटवल कालिकानगर स्थित राप्ती मेनु होटलबाट जव एक जना […]

पर्या पर्यटन मञ्च बर्दियाको भ्रमण टोलीलाई पाल्पामा स्वागत

पाल्पा, ७ जेष्ठ पाल्पा उद्योग वाणिज्य संघले बर्दियाका भ्रमण टोलीलाई तानसेनमा स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरेको छ । पर्या पर्यटन विकास मञ्च ठाकुरद्वारको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० र बर्दिया भ्रमण वर्ष २०७६ पर्यटन प्रवद्र्धनका लागि कार ¥यालीमा सहभागी बर्दिया पर्या पर्यटन मञ्चका पदाधिकारहरूसँग पाल्पा उद्योग वाणिज्य संघले मंगलबार संघको सभाकक्षमा स्वागतसहित अन्तरक्रिया कार्यक्रम […]