मनोरन्जन-वार्ता

बुटवल रक्सको ‘अ न्यू बिगिनिङ फेज टु’ मा झुमे दर्शक

३० बैशाख, बुटवल । बुटवलमा अ न्यू बिगिनिङ फेज टु नामक साँगितिक कार्यक्रम सम्पन्न भएको छ । ब्याण्डहरुको स्तरबृद्धि तथा गुणस्तरियता बृद्धि गर्न बुटवल रक्सले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बुटवल रक्समा आवद्ध ६ वटा ब्याण्डहरुको सहभागिता रहेको थियो । कार्यक्रममा न्याचर ब्याण्ड, आमाध्यम ब्याण्ड, हेरिटेज ब्याण्ड, प्यारानर्मल ब्याण्ड, आगमन ब्याण्ड र गोविन […]

प्रेममा संसार नै रमाई रहेको छ – नायिका सम्झना

आक्सीजनको प्रयोगले संसार भरिका बनस्पति, जीवजन्तु, र मानव बाँचे झै माया प्रिति मै संसार रमाई रहेको भन्ने ठान्दै निर्माणाधीन कथानक नेपाली चलचित्र प्रेमनाथमा नायिकाको अभिनय गरिरहेकी सुनसरी निवासी सम्झना भेटवाल सँग बुलेटिन कर्मी पत्रकार बिन्दु कमार चौहान बीच भएको कुराकानी ! नमस्कार धन्यबाद । फिल्मी दुनियामा तपाईको कैरियर कस्तो छ ? कैरियर बनाउन म प्रेमनाथले […]

एनसेल मेला चार शहरमा हुने, मनोरञ्जनले भरिपूर्ण फोरजी केन्द्रित मेला पुष ८ गतेबाट सुरु

मंसिर २५,काठमाडौं एनसेल प्रा. लि.ले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरु सँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको […]