बलिउड

३० किलो तौल घटाएर हट बनिन् यी बलिउड अभिनेत्री (फोटोसहित)

२० जेठ, मुम्बई । बलिउडमा नाम चलेको नायिकाको रुपमा आउँछिन् अभिनेत्री सोनाक्षी सिन्हा ।उनले आफुलाई बलिउडमा प्रवेश गराउन निकै मेहेनत गरेकी थिइन् । शुरुमा यी अभिनेत्री ९० किलोकी थिइन् । पछि उनले पहिलो फिल्मका लागि झण्डै ३० किलो तौल घटाएकी थिइन् । जस्को कारण पहिलो फिल्म देखेर कैयन् फिल्म दर्शक उनका फ्यान भएका थिए । […]

आफ्नो बक्षस्थल दान गर्ने बलिउडकी मोडल राखी सावन्तको चाहना

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् । उनले भिडियो सन्देशमा भनेकी छिन्-‘यो संसारमा […]

२४ बर्षपछि सनीले खोले साहरुखसँगको दुश्मनीको राज

नायक सनी देओल अहिले आफू निर्मित तथा अभिनित चलचित्र ‘पोष्टर ब्वाइज’को प्रचारमा व्यस्त छन् । यो चलचित्रको प्रचारको क्रममा उनले नायक साहरुख खान र यशराज ब्यानरसँगको आफ्नो दुश्मनीको कारण खुलाएका छन् । २४ बर्ष अगाडि घटेको एक घटनाका कारण साहरुख र सनीविचको सम्बन्ध जहिले पनि टकराव अवस्थामा रहेको थियो । सोही घटनापछि उनले साहरुख र […]